SME GG LOOP परियोजना अन्तर्गत दश दिने तालिम सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
SME GG LOOP परियोजना अन्तर्गत दश दिने  तालिम सुरु

काठमाडौं । SME GG LOOP परियोजना अन्तर्गत १० दिने Training of Trainers (ToT) तालिम सोमबारदेखि काठमाडौंमा सुरु भएको छ। तालिम GIZ को आर्थिक सहयोग तथा GFA को प्राविधिक सहजीकरणमा सञ्चालन भएको हो।

यस तालिममा GIZ का साझेदार संस्था नेफ्स्कून (NEFSCUN), FWEAN, दायित्व तथा दुहबी नगरपालिकाका प्रतिनिधिहरूको सहभागीता रहेको छ  । तालिम मार्फत सहभागी संस्थाहरूले साना तथा मझौला उद्यम (SMEs) को व्यवसायिक वृद्धि र विकासका लागि निरन्तर सहजीकरण गर्ने अपेक्षा गरिएको छ।

नेफ्स्कूनले यस परियोजना अन्तर्गत २४ वटा सहकारी संस्थासँग साझेदारी गर्दै कार्यक्रम कार्यान्वयन गरिरहेको छ। कार्यक्रमको समन्वय तथा सहकार्य नेफ्स्कूनका वरिष्ठ अधिकृत नविन राज दाहालले गर्दै आउनुभएको छ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेफ्स्कूनका विभागीय प्रमुख दुर्गाप्रसाद ढकालले Business Development Services (BDS) कार्यक्रम मार्फत परियोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै संस्थाको लक्ष्य हासिल गर्न नेफ्स्कून सक्रिय रहेको बताउनुभयो।

तालिममा GFA का प्रमुख रोशन श्रेष्ठ, GIZ का प्रतिनिधि मोनिशा श्रेष्ठ, GFA प्रतिनिधि मिस भर्मी, अदिति राना तथा जर्मनीका विज्ञहरूको उपस्थिति रहेको छ। साथै नेफ्स्कूनका अधिकृतहरू रिता सुवेदी, राधा पौडेल, यमकला सुवेदी र पवनजंग मल्लको सहभागीता रहेको छ, भने कोचका रूपमा केदारनाथ अधिकारी, सूर्यबहादुर थापा, मदनकुमार चन्द र पूजा अग्रहरीको सहभागीता रहेको छ ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप