अर्को समाचार

Notice
८४ दिन अगाडि
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

काठमाडौ । विश्व ऋण परिषद (WOCCU) को व्यवस्थापन तथा अष्ट्रेलियन बचत तथा ऋण सहकारी संस्था (म्युचुअल बैंक), सिड्नीको आयोजनामा बचत तथा ऋण सहकारी संस्थाहरूको संस्थागत विकास, जोखिम सुपरिवेक्षण तथा प्राविधिक सुरक्षासम्बन्धी दुईदिने कार्यशाला श्रावण ७ गते बाट सुरु भएको छ ।

विशेषगरी एशिया र अफ्रिकाका बचत तथा ऋण सहकारी (साकोस) हरूलाई लक्षित गरी आयोजित कार्यशालामा अफ्रिकाका प्रारम्भिक संस्था तथा केन्द्रीय संघहरूबाट २३ जना र नेपालबाट ३ जना प्रतिनिधिको सहभागिता रहेको छ ।

कार्यशालामा विश्व ऋण परिषदका सदस्य सेवा निर्देशक थोमस बेलेक्भिच तथा म्युचुअल बैंकका प्रमुख कार्यकारी अधिकृत मार्क ओर्थिङ्गटनले सहजीकरण गरिरहनु भएको छ । कार्यक्रम सिड्नी स्थित म्युचुअल बैंकको कार्यालय बकिंगहम् ५९ मा सञ्चालन भइरहेको छ ।

नेपालका तर्फबाट नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा तथा चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठको सहभागीता रहेको छ ।  

कार्यशालामा सहकारी क्षेत्रको प्रभावकारी सुपरिवेक्षण, जोखिम न्यूनीकरण, गुणस्तरीय सेवा प्रवाहका लागि एकीकरण तथा केन्द्रीय संघहरूको दिगोपनाका विषयमा विस्तृत छलफल गरिएको छ ।

विश्व ऋण परिषदका अनुसार सन् २०२६ को अन्तर्राष्ट्रिय साकोस सम्मेलनपछि एशिया र अफ्रिकाका साकोसहरूको नेतृत्व तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अष्ट्रेलियन म्युचुअल फाउन्डेसन (एएमएफ)  को सहकार्यमा उक्त कार्यशालाको आयोजना गरिएको हो ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

७ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

७ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

११ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

पाठकबाट थप