आरुघाटमा स्क्यान अभिमुखिकरण कार्यक्रम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आरुघाटमा स्क्यान अभिमुखिकरण कार्यक्रम सम्पन्न 

गोरखा । मंगलटार, गोरखा स्थित सप्तकोशी बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा संस्थाको कार्यालयमा सल्यनटार, आरुघाट क्षेत्रका ६ वटा साकोसका प्रतिनिधीहरुविच स्क्यान कार्यक्रमबारे अभिमुखिकरणको साथै समसामायिक सन्दर्भका विषयमा प्रस्तुती र छलफल श्रावण १९ गते सम्पन्न भएको छ । 

कार्यक्रममा सप्तकोशी साकोस, विशाल आमा साकोस, चुलिदेवि साकोस, हाम्रो साकोस, सल्यानटार साकोस र शुभलक्ष्मी साकोसका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

स्क्यान कार्यक्रममा सहभागिताको औचित्व र प्रभावकारीताको विषयमा सप्तकोशी साकोसका अध्यक्ष मेन बहादुर अधिकारीले प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहजिकरण नेफ्स्कून कार्यक्रम अधिकृत सन्दिप राज ढकालले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुले स्क्यान कार्यक्रममा सहभागिताको लागि सञ्चालक समितिमा निर्णय गरी कार्यान्वयनमा जाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप