छिन्नमस्ता महिला साकोसद्धारा कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
छिन्नमस्ता महिला साकोसद्धारा कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

चाँगुनारायण स्थित छिन्नमस्ता महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, नेफ्स्कूनको प्राविधिक सहजीकरण तथा जर्मन स्पार्कसेन्स्टिफ्टुङ्ग (German Sparkassenstiftung)  को सहयोगमा कृषक व्यवसाय खेल तालिम श्रावण २२ गते सम्पन्न भएको छ । 

तिन दिनसम्म चलेको उक्त सघन तालिममा सहभागीहरूले ’खेल’ र ’अभ्यास’ का माध्यमबाट व्यवसाय गर्दा आइपर्ने व्यावहारिक चुनौती र त्यसको समाधानका उपायहरूबारे गहन ज्ञान हासिल गरेका छन् । 

विशेषगरी बाली तथा पशुपालनको सही छनौट, उत्पादनका क्रममा हुनसक्ने मौसमी जोखिमको व्यवस्थापन र वित्तीय औजारहरूको सही सदुपयोग जस्ता विषयमा कृषकहरूलाई दक्ष बनाइएको छ ।

संस्थाका अध्यक्ष शर्मिला श्रेष्ठको अध्यक्षतामा सञ्चालित तालिममा संस्थाका सचिव, सञ्चालक सदस्य, व्यवस्थापक, संस्थाका कर्मचारीहरु तथा सदस्यहरुको सहभागीता रहेको थियो । संस्थाका व्यवस्थापक सुशिला तामाङ्गले सञ्चालन गर्नुभएको सो सत्रमा डि.एस.आइ.के.नेपाल  का प्रतिनिधी सञ्जय झा ले तालिमको औचित्यतामाथि प्रकाश पार्नुभएको थियो ।  

नेफ्स्कूनका अधिकृत कल्पना पराजुली र खिलनाथ लुइँटेलले तालिमको सहजीकरण गर्नुभएको थियो । २२ जनाको सहभागितामा सञ्चालित तालिममा सहभागीहरुले अहिलेसम्मकै फरक किसिमको तालिम लिएको र यसको सिकाई वास्तविक जीवनमा पनि लागू गर्ने प्रतिवद्धता व्यक्ते गरेका छन । 

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप