सिद्धार्थ साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखिकरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिद्धार्थ साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखिकरण 

भक्तपुर । भक्तपुरको शंखधर चोक स्थित सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेफ्स्कूनले सञ्चालन गरिरहेको नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) सम्बन्धी अभिमुखिकरण सम्पन्न गरेको छ ।

अभिमुखिकरण कार्यक्रममा संस्थाका अध्यक्ष राजेश श्रेष्ठ सहित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा व्यवस्थापन गरी १० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरेले स्क्यान कार्यक्रममा सहभागिताको औचित्य, उद्देश्य तथा प्रभावकारिताबारे सहजीकरण गर्नुभएको थियो ।

अभिमुखिकरणपछि सहभागीहरूले स्क्यान कार्यक्रममा सहभागी हुने सम्बन्धमा सञ्चालक समितिबाट आवश्यक निर्णय गरी कार्यान्वयन प्रक्रियामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भर्खरै
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

४१ मिनेट अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

११ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२० दिन अगाडि

लोकप्रिय
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

४१ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

६१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

पाठकबाट थप