सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

काठमाडौं । आरुघाट नगरपालिका–१०, मंगलटार स्थित सप्तकोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेफ्स्कूनद्वारा सञ्चालित स्क्यान (SCAN) कार्यक्रममा आबद्ध भएको छ ।

साकोसमा आयोजित एक कार्यक्रमबीच स्क्यान कार्यक्रममा सहभागितासम्बन्धी सम्झौता श्रावण २३ गते सम्पन्न भएको हो । सम्झौतामा सप्तकोशी साकोसका तर्फबाट संस्थाका अध्यक्ष मेनबहादुर अधिकारी तथा नेफ्स्कूनका तर्फबाट अधिकृत सन्दीप राज ढकाल र यमकला सुवेदीको सहभागितामा सम्झौता सम्पन्न भएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष मेनबहादुर अधिकारी, व्यवस्थापक बासुदेव लामिछाने लगायत सञ्चालक समिति तथा उच्च व्यवस्थापनका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

स्क्यान कार्यक्रममा आबद्ध भएसँगै संस्थाको संस्थागत क्षमता अभिवृद्धि, सुशासन, वित्तीय व्यवस्थापन तथा समग्र कार्यसम्पादनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

९ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप