साना उद्यमीलाई मझौला उद्यमी वनाउने अभ्यासमा SME GG LOOP सुदूरपश्चिम प्रदेशबाट थालनी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साना उद्यमीलाई मझौला उद्यमी वनाउने अभ्यासमा SME GG LOOP सुदूरपश्चिम प्रदेशबाट थालनी

धनगढी । SME GG LOOP परियोजना अन्तर्गत उद्यमीको लागि ३ दिने तालिम मंगलबार देखि धनगढीमा शुरु भएको छ । 

नेफ्स्कूनका सञ्चालक दिप्ती साहिको अध्यक्षतामा सञ्चालित तालिम GIZ को आर्थिक सहयोग तथा GFA र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा सञ्चालन भएको छ । नेफ्स्कूनले यस परियोजना अन्तर्गत २४ वटा सहकारी संस्थाहरुसँग साझेदारी गर्दै कार्यक्रम कार्यान्वयन गरिरहेको छ । जस मध्ये पहिलो शुरुवात धनगढी कलस्टरबाट भएको छ । 

SME GG LOOP  कार्यक्रमको समन्वय तथा सहकार्य नेफ्स्कूनका वरिष्ठ अधिकृत नविन राज दाहालले गर्दै आउनुभएको छ । यस तालिममा ७ जना पुरुष र २८ जना महिला गरी जम्मा ३५ जना सहभागीता रहेको छ  । यस तालिममार्फत उद्यमी सहभागीले साना तथा मझौला उद्यम (SMEs)  को व्यवसायिक वृद्धि र विकासको सिकाइ र निरन्तर सहजीकरण गर्नेछ ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै स्वागत मन्तव्य नेफ्स्कूनका वरिष्ठ अधिकृत नविन राज दाहालले SME GG LOOP  कार्यक्रम मार्फत परियोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै साना उद्यमीलाई मझौला उद्यमी वनाउन नेफ्स्क्रूनले व्यवसाय विकास सेवा कार्यक्रममार्फत निरन्तर प्राविधिक सहजीकरण गरिरहेको विषयमा जोड दिनु भयो ।

यसमा सहयोगी निकायले SME GG LOOP  मार्फत उदारहणीय कार्यको शुरुवात भएको छ । साथै यस कार्यक्रमको नतिजामुखी उपलब्धिमा नेफ्स्कून सक्रिय रहेको बताउनुभयो । नेफ्स्कून सञ्चालक सदस्य दिप्ती शाहीको अध्यक्षता सञ्चालन भएको तालिममा प्रमुख अतिथिमा GIZ - GRAPE 2 sf Senior adviser Stephan Fehn, अथितिमा सरिता धौवादे (GFA),  उर्मिला पुरकोटी (GIZ),  दिप राना (GIZ), नविन राज दहाल (NEFSCUN) रहनु भएको थियो साथै तालिम प्रशिक्षक रुपमा कृष्ण बहादुर मल्ल र हरीमदन अधिकारी रहनु भएको छ ।

तालिमका प्रमुख अतिथि Stephan Fehn ले मन्तव्य राख्दै यस तालिमले उद्यमी उद्यमशील तर्फ  लैजाने, व्यवसायमा रहेका समस्या पहिचान गर्ने र समाधान गर्ने विषयमा यस तालिमले सहयोग पुर्याउने अपेक्षा लिएको विषयमा जोड दिनु भयो । यस कार्यक्रमको समापनमा संघको सञ्चालक सदस्य दिप्ती शाहीले यस कार्यक्रमको विषय र सन्दर्भ आफैमा नेफ्स्कूनका लागि सहयोगीको रुपमा रहेको छ । 

यस कार्यक्रमले उद्यमीलाई उद्योगी वनाउने अभ्यासमा यस कार्यक्रमले सहकारी अभियानमा अमुल्य योगदान पुर्याउने विश्वास लिएको विषयमा जोड दिँदै यस उद्यमीको मार्फत स्थानीय तहमा रोजगार सिर्जना, उ्रत्पादन बृद्धि र आयमा सुधारका विषयमा केन्द्रित भएको हुँदा कार्यक्रम आफैमा मोडेल कार्यक्रमको रुपमा छ । सुदूरपश्चिम प्रदेशबाट यसको शुरुवात भएको अवश्यपनि यसलाई नमुना कार्यक्रमको रुपमा विकास गर्ने प्रतिवद्धता पनि दिनुभएको थियो । साथै नेफ्स्कूनका अधिकृत पवनजंग मल्लले कार्यक्रम संचालन गर्नु भएको थियो साथै नेफ्स्कूनबाट मदन कुमार चन्द, केदारनाथ अधिकारी र पूजा अग्रहरीको पनि सहजीकरणको रुपमा सहभागीता रहेको छ ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

७ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

७ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

११ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

पाठकबाट थप