धादिङ । नेफ्स्कूनद्धरा सञ्चालित नियमित निरिक्षण अनुगमन कार्यक्रममा धादिङबेशी, धादिङ स्थित महिला सशक्तिकरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड आबद्ध भएको छ ।
भदौ १२ गते संस्थाको कार्यालयमा एक कार्यक्रम विच सञ्चालक समिति र व्यवस्थापनको सहभागितामा नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत सन्दिप राज ढकाल र साकोसको तर्फबाट अध्यक्ष पार्वती थपलिया मिश्र र व्यवस्थापक रमा कार्कीको हस्ताक्षरमा सम्झौता सम्पन्न भएको हो ।
समुदायमा आधारित महिलाहरुद्धारा सञ्चालित उक्त संस्थाको वासालत ७ करोडभन्दा बढी रहेको र १२७४ जना सदस्य रहेका छन् ।
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
८ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
३ दिन अगाडि
१० दिन अगाडि
२१ दिन अगाडि
१३ दिन अगाडि
१३ दिन अगाडि
११ दिन अगाडि
५ दिन अगाडि
१३ दिन अगाडि