समाचार
व्यवसायिक कुखुरा तथा पशुपालनबाट वार्षिक १५ लाख कमाउँदै रिना चौधरी
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को कब्स कार्यक्रममा अबद्ध सदस्य संस्था स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चन्द्रपुर ९ ले अफ्ना शेयर सदस्यहरुलाई उद्यमी बनाउन सफल भएको छ ।
स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडकि रिना कुमारी चौधरी अधिकारीले व्यावसायिक कुखुरा पालन,भैँसीपालन र गाईपालनबाट आफ्नो जि...