कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

धनुषा । सुलभ बचत तथा ऋण सहकारी संस्था लि. मिथिला नगरपालिका लालंगढ, धनुषा को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोग र German Sparkassenstiftung for International Cooperation को सहयोगमा तीन दिने कृषक व्यवसाय खेल तालिम असोज ०५ गते सम्पन्न भएको छ ।

असोज ०३ देखि ०५ गतेसम्म सञ्चालन भएको तालिम Learning By Doing  खेल विधिमा आधारित कृषक व्यवसाय खेल तालिम सहकारीका कृषि पेशामा संलग्न सदस्यहरुलाई निर्वाहमुखिबाट व्यवसायिक कृषिमा रुपान्तरण गर्ने त्ययकि को रुपमा रहेको थियो । सिमुलेसन विधिको प्रयोग गरि खेलिने यस खेलबाट सदस्यहरुले कृषि पेशा व्यवसायबाट वास्तविक जीवनमा कृषिको व्यवसायिक वृद्धि विकासका लागि कसरी काम गर्नुपर्छ भन्ने विषयमा सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने काम गर्दछ ।

सहभागिहरुलाई ५ जना सहभागिको दरले ५ वटा समुह बनाई प्रशिक्षण गराइएको  थियो । तालिममा सहभागीहरूले अहिलेसम्मकै फरक, व्यवहारमुखी र प्रभावकारी तालिम रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त सिकाइलाई आफ्नो दैनिक जीवन तथा कृषि व्यवसायमा व्यवहारिक रूपमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थियो ।

तालिमको उद्घाटन सुलभ साकोसका अध्यक्ष शिव कुमार सुनुवारको अध्यक्षता र तालिममा उपस्थित जेष्ठ सदस्य  नारायण बिक्रम थापाको आतिथ्यतामा भएको थियो भने समापन अध्यक्ष शिव कुमार सुनुवारले गर्नु भएको थियो । 

२५ जना कृषक सदस्यहरुको सहभागीता रहेको तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत रिसभराज रेग्मी र राजेन्द्र ढकालले गर्नुभएको थियो । कार्यक्रम संचालन सचिव बिनिता कुमारी  घिमिरेले गर्नु भएको थियो भने सम्पूर्ण व्यवस्थापन व्यवस्थापक इशारा श्रेष्ठले गर्नु भएको थियो । 

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

७ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

७ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

११ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

पाठकबाट थप