रसुवा बाढी प्रभावित सहकारीलाई दक्षिण कोरियाली संघको ५० हजार डलर सहयोग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रसुवा बाढी प्रभावित सहकारीलाई दक्षिण कोरियाली संघको ५० हजार डलर सहयोग

क्वालालम्पुर । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित बचत तथा ऋण सहकारी संस्थाहरूको पुनरुत्थानका लागि दक्षिण कोरियाली केन्द्रीय बचत संघ (नाकूफोक) ले ५० हजार अमेरिकी डलर सहयोग गरेको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा जारी एशियन क्रेडिट युनियन फोरम–२०२६ का अवसरमा आयोजित कार्यक्रममा नाकूफोकले उक्त सहयोग हस्तान्तरण गरेको एसियन क्रेडिट युनियन नेटवर्क (अकू) का कोषाध्यक्ष तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

ढकालका अनुसार भोटेकोशी बाढीबाट प्रभावित सहकारीका लागि यो हालसम्म अन्तर्राष्ट्रिय सहकारी क्षेत्रबाट प्राप्त भएको सबैभन्दा ठूलो सहयोग हो । अन्य केही अन्तर्राष्ट्रिय सहकारी संस्थाहरूले पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

“कसैले एक हजार, कसैले दुई हजार अमेरिकी डलरसम्म सहयोग गर्नुभएको छ । प्राप्त सबै सहयोगको अभिलेख राखेको बताउनु भएको छ । भदौ १० गते आएको विनाशकारी रसुवा जिल्लाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका बचत तथा ऋण सहकारी संस्थाहरूको पुनःस्थापना र पुनरुत्थानका लागि उक्त रकम परिचालन गरिने बताइएको छ ।

यसैगरी, नेपालका लागि अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) तथा विश्व ऋण परिषद् (ओकू) लगायतका अन्तर्राष्ट्रिय संस्थाबाट थप सहयोग जुटाउने प्रयास भइरहेको अध्यक्ष ढकालले जानकारी दिनुभएको छ ।

भर्खरै
कृषक व्यवसाय खेल तालिम विषहारामाई साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम विषहारामाई साकोसमा सम्पन्न

५० मिनेट अगाडि

नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

लोकप्रिय
कृषक व्यवसाय खेल तालिम विषहारामाई साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम विषहारामाई साकोसमा सम्पन्न

५० मिनेट अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप