नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

निजगढ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले आधारशिला कार्यक्रम अन्तर्गत निजगढ नगरपालिकालाई कार्यालय प्रयोजनका लागि विभिन्न सामग्री भदौ २५ गते हस्तान्तरण गरेको छ ।

जेन्जी आन्दोलनका क्रममा निजगढ नगरपालिकामा क्षति पुगेका कार्यालयीय सामग्री तथा उपकरणको पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले नेफ्स्कूनले क्यान प्रिन्टर एक थान, १९ इन्चको डेस्कटप एलईडी मोनिटर एक थान, CPU सेटसहितको डेस्कटप कम्प्युटर एक थान र स्टिल दराज एक थान हस्तान्तरण गरेको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, सहकारी शाखा प्रमुख सुष्मा फुयाल, नेफ्स्कूनका वरिष्ठ अधिकृत नविन राज दाहाल, पर्सा सदस्य सेवा कार्यालय विरगञ्जका प्रमुख दिपेन्द्र साह तथा सहायक लालु कुमार यादव लगायतको सहभागिता रहेको थियो ।

हस्तान्तरण गरिएका सामग्रीबाट नगरपालिकाको सहकारी शाखाको दैनिक प्रशासनिक कार्य तथा सेवा प्रवाहमा थप सहजता पुग्ने विश्वास गरिएको छ । स्थानीय तहको सहकारी क्षेत्रको संस्थागत विकास, क्षमता अभिवृद्धि तथा प्रभावकारी सेवा प्रवाहमा सहयोग पु¥याउने उद्देश्यले गरिएको यस सहकार्यले नेफ्स्कून र निजगढ नगरपालिकाबीचको आपसी सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१६ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप