स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको छ।

बैठकले आगामी पुस ४ गते वार्षिक परामर्श बैठक आयोजना गर्ने निर्णय गरेको छ।

सहकारी क्षेत्रको वित्तीय स्थायित्व, संस्थागत सुदृढीकरण तथा कोषको प्रभावकारी सञ्चालनसँग सम्बन्धित विषयमा वार्षिक परामर्श बैठकले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

स्थिरीकरण कोषले सहकारी संस्थाहरूको वित्तीय जोखिम न्यूनीकरण तथा सहकारी क्षेत्रको स्थायित्व प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यसहित आफ्ना गतिविधिहरू अघि बढाउँदै आएको छ।

भर्खरै
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२३ घण्टा अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१४ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पाठकबाट थप