बर्दिबासमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बर्दिबासमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला सम्पन्न

महोत्तरी — महोत्तरी जिल्लाको बर्दिबासमा नेफ्स्कून जनकपुर सदस्य सेवा कार्यालयको आयोजनामा “साकोस जोखिम व्यवस्थापन ३६०” विषयक कार्यशाला सम्पन्न वैशाख १७ गते भएको छ । 

सहकारी संस्थाहरूमा जोखिम व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा ६ जिल्लाका सहकारीकर्मीहरूको सहभागिता रहेको थियो ।

कार्यशालामा धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा तथा सप्तरी जिल्लाका सहकारी संस्थाका अध्यक्ष, सञ्चालक, उच्च व्यवस्थापन तथा कर्मचारी गरी ६७ जनाको सहभागीता रहेको थियो । कार्यशालाले सहकारी संस्थाहरूमा बढ्दो जोखिम व्यवस्थापनको आवश्यकता तथा त्यसको प्रभावकारी कार्यान्वयनका विषयमा केन्द्रित रही छलफल गरेको थियो ।

कार्यशालाको पहिलो सत्रमा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले सहकारी अभियानको आगामी दिशा, स्क्यान कार्यक्रमको महत्व तथा यसको प्राविधिक पक्षबारे जानकारी गराउनुभएको थियो । उहाँले सहकारी संस्थाहरूलाई समयानुकूल व्यवस्थापन प्रणाली अपनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

त्यसैगरी दोस्रो सत्रमा नियोसिस टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत  मनोज तिवारीले सहकारी संस्थाको डिजिटल रूपान्तरण तथा साइबर सुरक्षा सम्बन्धी विषयमा प्रस्तुति दिनुभएको थियो । उहाँले सूचना प्रविधिको प्रयोगसँगै साइबर जोखिम न्यूनीकरणका उपायबारे सहभागीहरूलाई जानकारी गराउनुभयो ।

कार्यशालाबाट सहकारी क्षेत्रमा देखिएका वित्तीय जोखिम, कानुनी जोखिम, सञ्चालनसम्बन्धी जोखिम तथा बजार जोखिम न्यूनीकरणका लागि सामूहिक प्रतिबद्धता व्यक्त भएको छ ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१० दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१२ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप