सहकारी प्रतिनिधिहरुद्वारा नापी कार्यालय मकवानपुरमा अनुरोधपत्र  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी प्रतिनिधिहरुद्वारा नापी कार्यालय मकवानपुरमा अनुरोधपत्र  

मकवानपुर । नापी कार्यालय मकवानपुरले सहकारी संस्थाहरुलाई जग्गाको ट्रेस नक्सा लगायत विविध कार्य सहजताका लागि सहजीकरण गर्ने प्रतिबद्धता जाहेर गरेको छ । आज नेफ्स्कून फिल्ड कार्यालय मकवानपुर, जिल्ला बचत संघ मकवानपुर र राष्ट्रिय सहकारी बैंक सहितको टोलीले सहकारी संस्थाको काममा भएको ढिलाईसुस्तीप्रति नापी कार्यालयको ध्यानाकर्षण गराएको थियो । जग्गाको नक्सा बैंक तथा वित्तीय सहकारी संस्थाहरुलाई बिगत देखि नै उपलब्ध गराउदै आईरहेकोमा हाल बैंक तथा वित्तीय संस्थाले ट्रेस नक्सा आवश्यक भई सम्बन्धित शेयर सदस्यहरुलाई चिठ्ठी पठाउदा वित्तीय संस्थाको प्रतिनिधि नै अनिवार्य उपस्थित हुनुपर्ने भनि गरिएको व्यवस्थाले आम सदस्यमा पर्न गएको असुविधा प्रति जनगुनासो बढेको थियो । सोही विषयमा सहकारी प्रतिनिधिमण्डल सहितको टोलीले प्रमुख नापी अधिकृत पूर्ण हरि सुबेदीसमक्ष अनुरोधपत्र बुझाएको हो । नापी प्रमुख सुवेदीले बैंक वित्तीय संस्थाको चिठी लिइ आउने सदस्यहरुलाई आवश्यक नक्सा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सहभागी सहकारी प्रतिनिधिमण्डलमा नेफ्स्कून मकवानपुर फिल्ड व्यबस्थापन उपसमिति सदस्यहरु राजु गौतम, राजेन्द्र पौडेल, बिजय बहादुर बस्नेत, नेफ्स्कून फिल्ड कार्यालय प्रमुख ज्योति महत, कार्यक्रम अधिकृत विदुर खड्का, राष्ट्रिय सहकारी बैंकका ब्रान्च म्यानेजर रामेश्वर अर्याल हुनुहुन्थ्यो । 
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप