लेखापालन, कानुनी व्यवस्था तथा बजारीकरण तालिम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लेखापालन, कानुनी व्यवस्था तथा बजारीकरण तालिम सम्पन्न 

काठमाडौं । बल्खुस्थित महिला शक्ति बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा एसियाली ऋण महासंघ (अकु) र नेफ्स्कूनको प्राविधिक सहयोगमा ब्यवसाय विकास सेवा अन्र्तगत लेखापालन, कानुनी ब्यवस्था तथा बजारीकरण तालिम आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नानुमैया वास्तोलाको अध्यक्षता र नेफ्स्कूनका सञ्चालक एवम् उद्यमशिलता विकास उपसमिति संयोजक रिना आचार्यको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको थियो । तालिममा महिला सञ्चालक सहित उद्यमी महिलाहरु र उद्यमशिलता विकासमा प्रतिबद्ध सेयर सदस्य महिलाहरुको सहभागिता थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेफ्स्कूनकी सञ्चालक रिना आर्चायले तालिमको उद्देश्यमाथि प्रकाश पार्दै महिलाहरु अब समयको माग अनुसार ब्यबसायिक उद्यमी बन्नुपर्ने र उद्यमशिलता विकासका लागि संघले सहयोग गर्ने धारणा ब्यक्त गर्दै नयाँ सोच र सिपले ब्यबसायमा लाग्न अनुरोध गर्नु भएको थियो ।

नेफ्स्कूनका सञ्चालक रिना आचार्यले उद्यमशीलताको परिचय, उद्यम छनौट, लगानीको वस्तुगत आंंकलन, प्रतिफलको पूर्वानुमान, लेखा राख्ने विधि, योजना तर्जुमा, बजारीकरणका विविध तौरतरिका, प्रविधि र इकमर्शको विषयमा सहजीकरण गर्नुभएको थियो भने कार्यक्रम अधिकृत रिता सुबेदीले ब्यवसायको चरण, बजार र बजार रणनीति माग र आपुर्तीको आधारमा बजार निर्धारण, लक्षित ग्राहक पहिचान, बजार प्रतिस्पर्धा र मुल्यश्रृंखला र अभिलेखको महत्व तथा ढाँचाहरु सम्बन्धी सहजीकरण गर्नुभएको थियो । 

तालिमका सहभागीहरुले आफु र आफ्नो ब्यवसाय विकासका लागि सहयोग पुगेको धारणा ब्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष विन्दु कार्की, सचिव सुजता श्रेष्ठ, कोषाध्यक्ष वविता बस्नेत, सञ्चालक सदस्य शारदा खड्गी, मनमाया लामिछाने, शान्त्ती शर्मा ढकाल लगायतको उपस्थिति थियो । 

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप