महिला आरक्षणमा सीमित रहने होइन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिला आरक्षणमा सीमित रहने होइन

कमला देवी गिरी
सञ्चालक, नेफ्स्कून

संयुक्त राज्य अमेरिकाको सोसलिष्ट पार्टीले सर्वप्रथम १९०९ फ्रेबुरी २८ बाट नारी दिवस मनाउन शुरु गर्यो ।  पछि सन् १९१४ बाट हरेक बर्ष मार्च ८ लाई अन्तराष्ट्रिय नारी दिवसका रुपमा मनाउने प्रचलन स्थापित भयो । नेपालमा भने सन् १९५९ अर्थात वि.सं. २०१६ बाट यो दिवस मनाउन थालिएको हो । नारी दिवस मनाउनुको औचित्य महिलाहरुप्रति हुने लैंगिक विभेद समाजमा समान स्तर, समान अधिकार अवसर र महिला माथि हुने गरेका हिंसाहरुलाई अन्त्य गर्नु र समाजमा पहिला र पुरुष समान हैसियतमा अगाडि बढ्नुपर्छ भन्ने नै हो । विश्व भरिका महिलाहरु घर समाज राष्ट्र निर्माणमा समान सहभागितालाई प्राथमिकता हुन सकोस भनि मनाइने नारी दिवस मनाउनु सकारात्मक हो ।

नेपालको सन्दर्भलाई हेर्दा महिला हक अधिकारका सम्बन्धमा नीति निर्माण देखि राजनैतिक सहभागिताको संविधानमा नै व्यवस्था गरिएको छ  र कुनैपनि क्षेत्रमा महिलाले आफ्नो सक्षमता प्रस्तुत गर्नसके अवसर पनि छन् । अव महिलाले आरक्षणमा मात्र सीमित नरही प्रत्यक्ष सहभागितामा आफ्नो क्षमता प्रस्तुत गर्न सक्नुपर्दछ । 

महिलाहरुलाई सक्षम र सबल बनाइने विभिन्न क्षेत्रमध्ये सहकारी क्षेत्रपनि महत्वपूर्ण रहेको छ । सहकारी ऐन २०७४ को दफा ४१ को उपदफा १ मा सञ्चालक समितिमा ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था छ । जसले गर्दा सहकारीमार्फत महिलाहरुले पुरा गर्ने र उद्यमी हुनुपर्छ भन्ने भावनाका साथ अगाडि बढेको पाइन्छ । जसले गर्दा आत्म निर्भर र सामाजिक एवं आर्थिक रुपान्तरण गर्न महत्वपूर्ण योगदान पुर्याएको छ । 

सहकारी क्षेत्रमा महिलाहरुको आवद्धता पुरुषको तुलनामा बढि रहेको पाइन्छ । यी सकारात्मक पक्ष मान्न सकिन्छ  र वर्तमान अवस्थामा समितिमा पनि नेतृत्व तहसम्म र व्यवस्थापन तर्फ कार्याकारी प्रमुख सम्म जिम्मेवारी लिने क्षमता र आत्मविश्वास बढेको पाईन्छ । प्रतिशतमा कमि देखिएपनि विगतमा भन्दा सुधारउन्मुख भएको पाइन्छ । सहकारी संघ संस्थाका कारण महिलाहरु संगठित हुँदै आवश्यक ज्ञान सीप लिँदै उत्पादनमुलक कार्य गर्दै आत्मनिर्भर कार्य अगाडि बढेर सफलता हाँसिल गरेका थुप्रै उदाहरण भेटिन्छन् । 

त्यसैले सहकारी क्षेत्र महिला सशक्तिकरण गर्ने साथै महत्वपूर्ण र प्रभावकारी जागरण ल्याउने जीवनस्तरमा रुपानतरण ल्याउने क्षेत्र मानिएको छ । त्यसकारण प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै यस बर्षको अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा महिलाहरुको क्षमता सामाजिक, आर्थिक, राजनीतिक अधिकार प्राप्त गर्ने दिन भनि सम्झना गर्ने दिन बनोस् भन्दै देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदीवहिनी तथा दाजुभाईमा १ सय ११ औं अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दछ्ु । 
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

पाठकबाट थप