सम्पत्ति शुद्धीकरण निवारण ऐन सम्बन्धी अभिमुखीकरण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सम्पत्ति शुद्धीकरण निवारण ऐन सम्बन्धी अभिमुखीकरण सम्पन्न

मोरङ । सहकारी क्षेत्र सुदृढीकरण तथा प्रणाली सुधार कार्यक्रम अन्र्तगत आज मोरङको उर्लावारीमा एक दिवसीय सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ सम्वन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।

नेफ्स्कून फिल्ड कार्यालय सुनसरी र दमक झापाको संयुक्त आयोजनामा उर्लाबारीस्थित सगरमाथा साकोसको सभाहलमा भएको कार्यक्रममा नेफ्स्कूनमा आवद्ध जिल्ला वचत संघ तथा सदस्य साकोसहरुको तर्फवाट प्रतिनिधित्व गर्दै झापा, मोरङ र सुनसरी वाट १६ महिला सहित ७७ जनाको उपस्थिति रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथि उर्लावारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले नेपालमा प्रशस्त स्रोत साधन रहेकोले त्यसलाई सहकारीले सन्तुलित रुपमा प्रयोग गरि उत्पादनमा आत्मानिर्भर हुने कार्यक्रम ल्याउनु पर्ने विचार व्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक घनश्याम अधिकारीले स्वागत मन्तव्य राख्नु हुदै सहकारीको दीगो विकासका लागि संघले योजनाबद्ध कार्यक्रमहरु सहित साकोस सञ्जालीकरण निर्माणमा जोड दिएको बताउनुभयो ।

एराविज एण्ड एसोसियर्टस प्रा.लि. का सि.ए स्थिर वुढाथोकीले प्रशिक्षण गर्नु भएको उक्त कार्यक्रममा सहभागी र प्रशिक्षक विचमा सम्पत्ति शुद्धीकरणका वारेमा सहकारीले गर्नुपर्ने काम र सूचना जानकारी प्रेषित गर्नु पर्ने विषयमा अन्र्तक्रियात्मक ढङ्गले सहजीकरण गर्नु भएको थियो ।

नेफ्स्कूनकी सञ्चालक गोमा नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहजीकरण नेफ्स्कून फिल्ड कार्यालय इटहरी सुनसरीका फिल्ड इन्र्चाज पवन घिमिरेले गर्नु भएको थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२३ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप