भोजपुरको पौवादुङमा गाउँपालिकासँग आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भोजपुरको पौवादुङमा गाउँपालिकासँग आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता 

काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिकासँग आज आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०७८।७९ का लागि यो पहिलो आधारशिला कार्यक्रम सम्झौता हो । 
सम्झौता अनुसार गाउँपालिका अवस्थित सबै सहकारीहरुको जागरण, प्रवर्धन, विकास र सञ्जालीकरणको चरण विकास मार्फत सहकारीको सवलीकरण र सुदृढीकरणको अभ्यासमा नेफ्स्कूनले प्राविधिक सहयोग तथा सहजीकरण गर्नेछ । सम्झौतामा गाउँपालिकाका उपाध्यक्ष तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश राईले र संघका तर्फबाट व्यवसाय अधिकृत प्रकाश अधिकारीले  हस्ताक्षर गर्नु भएको थियो । पौवादुङमा गाउँपालिकामा आधारशिला कार्यक्रम विषयमा केही समय अघिदेखि सहकार्य र समन्वय भइरहेको थियो । फलस्वरुप आज विधिवत् सम्झौता भएको हो । नेफ्स्कूनले २०७७ सालबाट आधारशिला कार्यक्रमको औपचारिक शुभारम्भ गरेको हो ।

नेफ्स्कूनले सञ्चालन गरेको आधारिशला कार्यक्रमको उद्देश्य स्थानीय तहसँगको सहकार्य तथा साझेदारीमा स्थानीय सहकारीहरुको प्रर्वधन तथा व्यावसायिक विकास कार्यक्रममार्फत पहुँच वृद्धि गर्ने, ती संस्थाहरुको दिगो संस्थागत विकासमा सहयोग तथा सहजीकरण गर्ने, सहकारी शिक्षा तथा तालिममार्फत क्षमता अभिवृद्धि गर्ने, उद्यमशीलता विकास प्रवर्धनमा सहयोग तथा सहजीकरण गर्ने र सहकारी सञ्जालमा आबद्धतामार्फत सुशासन सुनिश्चितताका लागि सहजीकरण गर्ने लगायतका रहेका छन् । यस कार्यक्रमको अगुवाई मुलुकको बचत तथा ऋण सहकारी संघ संस्थाहरुको एकमात्र केन्द्रीय निकाय नेफ्स्कूनले गरेपनि आधारशिला कार्यक्रमले भने सम्झौता भएका स्थानीय तहका सबै प्रकृतिका सहकारीहरुलाई लक्षित समुदाय वा वर्गका रुपमा लिएको छ ।

यस कार्यक्रममा सम्झौता भएपछि सहकारी संघ संस्थाहरुको वस्तुनिष्ठ मापन गरी नतिजाका आधारहरु तय गर्ने, सहकारी संस्था र स्थानीय सरकारबीच अन्तरक्रिया र समीक्षा गर्ने कार्यक्रमलाई निरन्रता दिने, निरन्तर अनुगमन गर्ने र सबै सहकारी संस्थाहरुको वार्षिक गतिविधि समेटिएको सहकारी स्मारिका प्रकाशन गर्ने उद्देश्य लिइएको छ ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप