वार्षिक योजना तथा बजेट निर्माण तालिम भर्चुअल सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
वार्षिक योजना तथा बजेट निर्माण तालिम भर्चुअल सम्पन्न

 काठमाडौं । नेफ्स्कुन र जिल्ला बचत संघ मोरङको साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला बचत संघ मोरङको आयोजनामा जुम एप्लिकेशन मार्फत दुई दिवसीय वार्षिक योजना तथा बजेट निर्माण तालिम आज सम्पन्न भएको छ । तालिममा मोरङ जिल्लाका CURBS, प्रोवेश कार्यक्रममा आवद्ध संस्था ६० वटा भन्दा बढी र झापा, चितवन, कास्की, ललितपुर काठमाडौं लगायतका जिल्लाबाट गरी १५० जनाको सहभागिता थियो ।

उक्त तालिम कार्यक्रममा नेफ्स्कून कोषाध्यक्ष दिपक पनेरुले कार्यक्रम बारे प्रकाश पार्नु भएको थियो । नेफ्स्कूनका संचालक सदस्य धनश्याम अधिकारी र गोमा नेपाल, जिल्ला बचत संघ मोरङका अध्यक्ष सोमनाथ निरौला, नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम उपसमिति सदस्य, बरिष्ठ उपाध्यक्ष प्रेमप्रकाश कोइराला, सचिव एकराज निरौला, कोषाध्यक्ष जीवन बस्नेत (जिल्ल संघ मोरङ साझेदारी कार्यक्रम संयोजक सहजीकरण सहित सहभागिता), संचालकहरु, नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल, नेफ्स्कून कार्यक्रम अधिकृत रामकृष्ण भट्टराई (सहजीकरण), जिल्ला संघ मोरङ कार्यक्रम अधिकृत रामकुमार दाहालबाट तालिम सहजीकरण गरिएको थियो ।  जिल्ला बचत संघ मोरङका वरिष्ठ उपाध्यक्ष एवम शिक्षा तालिम संयोजक प्रेमप्रकाश कोइरालाले मन्तव्य सहित कार्यक्रम समापन गर्नु भएको थियो भने जुमको प्राविधिक सहजीकरण नेफ्स्कून वरिष्ठ सहायक मनोहर आचार्यले गर्नु भएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप