काठमाडौं । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. १–सहकारी रजिष्ट्रार कार्यालयले हिजो एक सूचना प्रकाशित गर्दै सहकारी संघ संस्थाले गर्ने साधारण सभाको मापदण्ड सार्वजनिक गरेको छ । साधारण सभा सञ्चालन सम्वन्धमा सार्वजनिक गरिएको सूचना मार्फत सहकारी संघ संस्थाहरुलाई प्रतिनिधीमुलक साधारणसभाबाट निर्वाचन गर्न समेत अनुमति दिएको छ ।
५ दिन अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
७ दिन अगाडि
८ दिन अगाडि
८ दिन अगाडि
१४ दिन अगाडि
१५ दिन अगाडि
६ दिन अगाडि
३२ दिन अगाडि
२१ दिन अगाडि
२४ दिन अगाडि
२४ दिन अगाडि
२२ दिन अगाडि
२४ दिन अगाडि
३० दिन अगाडि