सदस्य सेवा विस्तार गर्दै नेफ्स्कून
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्य सेवा विस्तार गर्दै नेफ्स्कून

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सदस्यहरुको माग र चाहनालाई ध्यानमा राख्दै आजदेखि भक्तपुरको सुर्यविनायकमा सदस्य सेवा केन्द्रको औपचारिक शुभारम्भ गरेको छ । सेवा केन्द्रको उद्घाटन संघका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । 

भक्तपुर जिल्लाको पूर्वी भेगमा सञ्चालित बचत तथा ऋण सहकारीहरुलाई नजिकको सेवाकेन्द्र मार्फत सेवा प्रवाह गर्ने उद्देश्यसहित नेफ्स्कून भक्तपुर फिल्ड कार्यालय अन्तर्गत सूर्यविनायकमा सेवा केन्द्र सञ्चालनमा ल्याइएको संघले जनाएको छ । 

सेवा केन्द्र उद्घाटनका क्रममा संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेक प्रसाद चौलागाईं, राष्ट्रिय सहकारी बैंकका सञ्चालक सरिता तिम्सिना भट्टराई, नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु,  नेफ्स्कूनका सञ्चालक सदस्य द्वय मन्दरा मिश्र, जनक खत्री, स्थानीय सहकारीकर्मीहरु, नेफ्स्कून व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठ लगायत कर्मचारीहरु उपस्थित हुनुहुन्थ्यो । 

नयाँ सेवा केन्द्र मार्फत कारोबारको पहिलो उद्घाटन भक्तपुरको सूर्यविनायक स्थित सामूहिक साकोसले गरेको थियो । सेवा केन्द्र उद्घाटनमा सहभागी हुनुभएका सामूहिक साकोसका अध्यक्ष धनेषराज राजोपाध्याय र व्यवस्थापक कविन्द्र धौबन्जारले नजिकको सेवा केन्द्र मार्फत संघको सेवा लिनपाउँदा निकै सहज भएको अभियक्ति दिनुभयो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१८ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप