नेफ्स्कून-वाणगंगा नगरपालिकाबीच आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून-वाणगंगा नगरपालिकाबीच आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता  

कपिलवस्तु । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफ्स्कून ) र कपिलवस्तुको बाणगंगा नगरपालिकाबीच आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता भएको छ । नेफ्स्कूनका महासचिव दामोदर अधिकारी र नगरपालिकाका उप प्रमुख चक्रपाणी अर्यालले आज आयोजित कार्यक्रममा आधारिशला कार्यक्रम कार्यान्वयनसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । आधारशिला कार्यक्रम नेफ्स्कूनले स्थानीय निकायसँगको सहकार्यमा सहकारी संस्थाहरुलाई आवश्यक प्राविधिक सहजकीरण गरी क्षमता विकास गर्ने अवधारणासहित विकास गरी कार्यान्वयनमा ल्याएको नवीनतम कार्यक्रम हो ।

आजको सम्झौता कार्यक्रममा नेफ्स्कूनका संञ्चालक सदस्य संन्दीप सापकोटा, संघका निवर्तमान संञ्चालक एव लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपाल, कपिलबस्तु जिल्ला बचत संघका अध्यक्ष गुणनिधि भुसाल, नगर पालिकाका प्रमुख कार्यकारी अधिकृत बासुदेव खनाल, वडा अध्यक्षहरु, सहकारी शाखाा प्रमुख, नेफ्स्कून फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमाला लगायतको सहभागिता थियो । सम्झौता पश्चात आधारशिला कार्यक्रमले पालिका भित्रका सहकारीहरुको प्रवर्धन र विकासमा संघको दक्षता सदुपयोग हुने विश्वास नगर उप प्रमुख अर्यालयले व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा संघका महासचिव अधिकारीले आधारशिला कार्यक्रमको आवश्यकता, महत्व, उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । सम्झौता पूर्व आधारशिला कार्यक्रमका सम्बन्धमा नगरपालिका र संघको टीमबीच अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप