सन्दर्भ ब्याजदर निर्धारण समितिको भोलिको बैठकमा अभियानको तर्फबाट साझा धारणा पेश गरिने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सन्दर्भ ब्याजदर निर्धारण समितिको भोलिको बैठकमा अभियानको तर्फबाट साझा धारणा पेश गरिने

काठमाडौं । सन्दर्भ ब्याजदर निर्धारण समितिको भोलि विभागमा बस्ने बैठकमा अभियानको तर्फबाट साझा धारणा पेश गरिने भएको छ । सन्दर्भ ब्याजदर पुनरावलोकनका सम्बन्धमा पुनः आज  राष्ट्रिय सहकारी महासंघको अगुवाइमा महासंघको सभाहलमा केन्द्रीय तथा विषयगत जिल्ला संघहरुसँग विस्तृत परामर्श बैठक बसेको थियो ।  छलफलबाट भोलि दिउसो १ बजे विभागमा बस्ने ब्याजदर निर्धारण समितिको बैठकमा अभियानको तर्फबाट साझा धारणा प्रस्तुत गर्ने निर्णय भएको नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले जानकारी दिनुभयो ।

सहकारीको सन्दर्भ व्याजदर पुनरावलोनका सम्बन्धमा महासंघको अगुवाईमा फागुन २ गतेदेखि अर्थ मन्त्रालय, सहकारी मन्त्रालय र विभागमा बारम्बार छलफल तथा अन्तरक्रिया भइरहेको छ । महासंघका अध्यक्ष मिनराज कडेलको नेतृत्वमा राष्ट्रिय सहकारी बैंक, विषयगत केन्द्रीय संघ र जिल्ला संघका  प्रतिनिधिहरुद्वारा सन्दर्भ ब्याजदर पुनराबलोकनका लागि सुझाव पेश गरेको भएपनि हालसम्म विभागले समस्या समाधानका लागि भने पहल गरेको देखिएको छैन । 

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

४ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१९ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप