होस्टेहैंसे साकोसको आयोजनामा सदस्य सक्षमता तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
होस्टेहैंसे साकोसको आयोजनामा सदस्य सक्षमता तालिम सञ्चालन

काठमाडौं । कलंकी स्यूचाटारस्थित होस्टेहैंसे बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितका पदाधिकारी तथा सदस्यहरुलाई सक्षमता तालिम प्रदान गरिएको छ । नेफ्स्कूनको प्राविधिक सहयोगमा कात्तिक ४ र ५ गते सञ्चालित तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत द्वय सुमनराज घिमिरे र उमेश कोइरालाले गर्नुभएको थियो । 

साकोसका अध्यक्ष मनराज बुढाथोकीको अध्यक्षता रहेको तालिममा नेफ्स्कूनका कोषाध्यक्ष एवम् होस्टेहैंसे साकोका निवर्तमान अध्यक्ष दीपक पनेरुको प्रमुख आतिथ्यता रहको थियो । 

साकोसको गत आश्विन २९ गते सम्पन्न वार्षिक साधारणसभाबाट मनराज बुढाथोकीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित भएको थियो । नवनिर्वाचित सञ्चालक समिति र लेखासुपरिवेक्षण समितिलाई लक्षित गरी सक्षमता विकास तालिम सञ्चालन गरिएको साकोसले जनाएको छ । 

नवनिर्वाचित सञ्चालक समिति

साकोसको नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्ष लव कुमार के.सी., सचिव रमेश दवाडी, कोषाध्यक्ष इश्वरी दंगाल पनेरु, लेखा सुपरिवेक्षण समिति संयोजक कृष्ण ढुंगेल, सञ्चालक समिति सदस्यहरु क्रमश दिपक बुढाथोकी, उर्मिला थापा, दाताराम पनेरु, हरिकृष्ण भण्डारी, मधुसुदन खनाल र लेखा सुपरिवेक्षण समिति सदस्यहरुमा इन्दिरा गौतम र रञ्जु भट्ट मैनाली सदस्यमा निर्वाचित हुनुभएको थियो । 

भर्खरै
शुभश्री साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखीकरण

१८ घण्टा अगाडि

साहारा साकोसको २१औं साधारण सभा सम्पन्न
साहारा साकोसको २१औं साधारण सभा सम्पन्न

१ दिन अगाडि

एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया
एक्सेस ब्राण्ड र अन्तर्राष्ट्रिय नेतृत्वमा नेफ्स्कूनको उपलब्धि : साकोस अभियानका विविध विषयमा सञ्चारक...

२ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

रसुवा बाढीपीडितका लागि ACUES कार्यशालाका सहभागीको सहयोग

३ दिन अगाडि

हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

लोकप्रिय
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 
हाम्रो जनकल्याण साकोस चरिकोटको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

२२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

१४ दिन अगाडि

पाठकबाट थप