जीवनदीप साकोसको १३औं बार्षिक साधारणसभा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जीवनदीप साकोसको १३औं बार्षिक साधारणसभा सम्पन्न 

काठमाडौं । जीवनदीप बचत तथा ऋण सहकारी संस्था लि. इन्द्रचोक– काठमाडौंको १३औं वार्षिक साधारणसभा कात्तिक ४ गते, शुक्रबार सम्पन्न भएको छ । साकोसका अध्यक्ष छत्र बहादुर बस्नेतको अध्यक्षतामा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । सभामा काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञानबहादुर तामाङ, स्थानीय सहकारीका प्रतिनिधिहरु लगायत नागरिक अगुवाहरु सहित शेयर सदस्यहरुको सहभागिता रहेको थियो । 

प्रमुख अतिथि पौड्यालले सभालाई सम्बोधन गर्दै सहकारीका समसामयिक सबालहरु, त्यसमा नेफ्स्कूनले खेलेको भूमिका र सुशासित सहकारी सञ्चालनका मार्गदर्शनहरु बारे प्रष्ट्याउनुभएको थियो । उहाँले बचत तथा ऋण सहकारी अभियानको सुदृढीकरणका लागि नेफ्स्कूनले अगाडि सारेका कार्यक्रमसँग आवद्ध रहन र प्रविधि विकासलाई अवलम्बन गर्न जोड दिनुभएको थियो । 

साधारणसभामा बार्षिक प्रगति प्रतिवेदन साकोसका सचिव चुन बहादुर आले मगरले प्रस्तुत गर्नुभएको थियो । साकोसमा हाल १ हजार १ सय २७ जना शेयर सदस्य र अन्य बचत सदस्य तथा बाल सदस्यहरु रहेको प्रस्तुतीका क्रममा जानकारी गराइएको थियो । कुल २ अर्ब ५४ करोड ६१ लाख रुपैंया भन्दा बढीको कारोबार गरेको साकोसले १ अर्ब ७२ करोड बचत संकलन र करिब १ अर्ब ८३ करोड ऋण लगानी गरेको छ भने गत बर्ष १ करोड ५९ लाख नाफा आर्जन गर्न सफल भएको छ । 

साधारणसभामा जेष्ठ नागरिक शेयर सदस्य २ जना, उत्कृष्ट बचतकर्ता २ जना, उत्कृष्ट ऋणी १ जना,  आवधिक बचतकर्ता १ जना र उत्कृष्ट कर्मचारी ३ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । 

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

७ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

७ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

११ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

पाठकबाट थप