लुम्बिनी प्रदेश बचत संघद्वारा संकटमा तरलता ब्यवस्थापन, सञ्चालक तथा ब्यवस्थापन क्षमता अभिबृद्धि तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लुम्बिनी प्रदेश बचत संघद्वारा संकटमा तरलता ब्यवस्थापन, सञ्चालक तथा ब्यवस्थापन क्षमता अभिबृद्धि तालिम सञ्चालन

रुपन्देही । प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड लुम्बिनीको आयोजनामा बुटवलमा आज “संकटमा तरलता ब्यवस्थापन, सञ्चालक तथा ब्यवस्थापन क्षमता अभिबृद्धि तालिम” सम्पन्न भएको छ । हालको आर्थिक मन्दिले समग्र क्षेत्रमा परेको प्रभावबाट सहकारी संस्थाहरुलाई बचाउन तालिम आयोजना गरिएको प्रदेश बचत संघ लुम्बिनीले जनाएको हो ।

सहकारी संस्थाहरुमा तरलता संकटको अवस्था, यसका कारण र यसको ब्यवस्थापनका बारेमा विभिन्न संस्थाका सञ्चालक र ब्यवस्थापन समूह गरि ७५ जनाको सहभागिता रहेको तालिममा नेफ्स्कूनका पूर्व प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा र राष्ट्रिय सहकारी बैंकका अधिकृत बल्लभ तिमिल्सिनाले प्रशिक्षण दिनु भएको थियो ।

“तरलता संकट, कारण र समाधानका रणनीति” विषयमा बल्लभ तिमिल्सिनाले प्रशिक्षण दिनु भएको थियो । त्यसैगरी डा. शिवजी सापकोटाले “सहकारीको अवस्था र आगामी मार्गचित्र” विषयमा प्रशिक्षण दिनु भएको थियो ।

तालिम आरम्भको संक्षिप्त कार्यक्रम प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष कृष्ण नेपालको अध्यक्षता, सञ्चालक ज्ञानु पौडेको स्वागत मन्तब्य र शिक्षा तालिम तथा अनुसन्धान उपसमितिका संयोजक भरत भूसालको सञ्चालनमा भएको थियो । सो तालिमलाई राष्ट्रिय सहकारी बैंकले प्राविधिक सहयोग गरेको थियो ।

प्रदेश बचत संघको रणनैतिक योजना निर्माण 

प्रदेश बचत तथा ऋण सहकारी संघ लि. लुम्बिनीले फागुन १ र २ गते रणनैतिक योजना निर्माण कार्य सम्पन्न गरेको छ । राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहजीकरणमा प्रदेश बचत संघले ४ बर्षे रणनीतिक योजना निर्माण गरेको हो ।

हाल ६४ जना सदस्य रहेको संघमा ४ बर्षमा ३५० सदस्य बनाउने, २ वटा सेवा केन्द्र सहित ४ बर्षमा १५ करोडको वासलात तयार गर्ने गरि योजना तयार गरेको छ । समृद्ध साकोस: दीगो लुम्बिनी प्रोस्कून ध्येय तय गरेको संघले सहकारी मैत्री पैरवि, सदस्य संस्थाको क्षमता अभिबृद्धि तथा सञ्जाल विस्तार लगायतका कार्यक्रम तय गरेको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप