जोखिम सुपरिवेक्षण कार्यक्रममा सहभागी काठमाडौंका साकोसहरुबीच कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जोखिम सुपरिवेक्षण कार्यक्रममा सहभागी काठमाडौंका साकोसहरुबीच कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

काठमाडौं । स्मरण बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम – कर्ब्स अन्तर्गत काठमाडौंका साकोसहरुबीच २०औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । 

आयोजक साकोसका अध्यक्ष ठाकुर प्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख व्यक्ति नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल रहनुभएको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले सहकारी क्षेत्रको समसामयिक वस्तुस्थिति, सहकारी सम्बन्धी नीतिगत व्यवस्था, सहकारी ऐन संशोधनका सवालमा नेफ्स्कूनको पहलकदमी, साकोस स्तरीकरण र स्थिरीकरण कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । साकोसहरुले जोखिम न्यूनीकरणका लागि पोर्टफोलियो व्यवस्थापन, सदस्य सुरक्षा सिद्धान्त, सुशासन सिद्धान्त अवलम्बन गर्नुपर्नेमा जोड दिँदै प्रमुख कार्यकारी अधिकृत पोखरेलले साकोसहरुलाई निरन्तर स्तरीकरण कार्यक्रममा जोडिएर सुरक्षित संस्था सञ्चालनका लागि आग्रह गर्नुभएको थियो । 

नेफ्स्कून र कास्कूनको प्राविधिक सहजीकरण रहेको उक्त कार्यशालामा कास्कुनकी उपाध्यक्ष विनिता अधिकारी उपस्थित हुनुहुन्थ्यो । कार्यशालामा स्मरण साकोस, महिला प्रयास साकोस, सज्जन महिला साकोस, लोक सागर साकोस, इन्द्रेणी साकोस, हाम्रो सुनौलो साकोस र भद्रावती साकोसका प्रतिनिधिहरु सहित २५ जनाको सहभागिता रहेको थियो । 

कार्यक्रम सहजीकरण नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोविता मैनाली र कास्कूनका कार्यक्रम अधिकृत नवराज सुवेदीले गर्नुभएको थियो । 

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२३ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप