नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत नवयुवा साकोसको स्थलगत सुपरिवेक्षण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत नवयुवा साकोसको स्थलगत सुपरिवेक्षण 

मकवानपुर । हेटौडा उपमहानगरपालिका ११ मकवानपुर स्थित नवयुवा बचत तथा ऋण सहकारी संस्था लि. को (नेफ्स्कून) द्धारा सञ्चालित नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण जेठ ०५ गते सम्पन्न भएको छ । 

संघले सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभावकारी रूपमा अघि बढाएको हो ।

सुपरिवेक्षणमा बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक स्थिति, सदस्यहरूले पाउनुपर्ने सेवा सुविधा, लाभांश तथा समावेशी सहभागिता, संस्थाभित्र सम्भावित त्रुटी, आर्थिक जोखिम र व्यवस्थापकीय सुधारका लागि सुझाव दिनु र संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागिता मूल्यांकन साथै प्रविधिमा आधारित सदस्य सुचना प्रणालीको अधिकतम प्रयोग मार्फत जोखिम विश्लेषण गरी जोखिम न्यूनिकरणका उपायको खोजि गर्नु सुपरिवेक्षणको उद्देश्य रहेको छ । 

नेफ्स्कूनका कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाद्धारा भएको सुपरिवेक्षणमा संस्थाका सञ्चालक समिति, व्यवस्थापक र  व्यवस्थापन तहका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

भर्खरै
निष्ठा साकोसको १७औँ वार्षिक साधारण सभा सम्पन्न

६ घण्टा अगाडि

कृषक व्यवसाय खेल तालिम बर्दिवास साकोसमा सम्पन्न

३ दिन अगाडि

ज्योती महिला विकास साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

म्याग्दी स्थित धौलागिरि साकोसमा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि नेटिभ साकोससँंग सम्झौता

४ दिन अगाडि

एक्सेस सुपरिवेक्षण मार्फत महिला साकोसको संस्थागत सुशासन र प्राविधिक सुदृढीकरणमा जोड

नेफ्स्कूनद्वारा नवप्रतिभा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

सिद्धार्थ साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

५ दिन अगाडि

लोकप्रिय
कृषक व्यवसाय खेल तालिम बर्दिवास साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम बर्दिवास साकोसमा सम्पन्न

३ दिन अगाडि

तीन दिने कृषक व्यवसाय खेल तालिम नारी जागरण साकोसमा सम्पन्न  

७ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

११ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१० दिन अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि नेटिभ साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि नेटिभ साकोससँंग सम्झौता

४ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

२१ दिन अगाडि

पाठकबाट थप