स्क्यान कार्यक्रममा सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान कार्यक्रममा सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

दोलखा । मेलुङ्ग गाउँपालिका २,सुखाठोकर, दोलखा स्थित दिपशान्ती बचत तथा ऋण सहकारी सस्था लि. नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्धारा सञ्चालित नियमित निरिक्षण तथा (स्क्यान) कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण जेठ ०५ गते सम्पन्न भएको छ ।  

सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभावकारी रूपमा अघि बढाइएको छ । 

बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक स्थिति, सदस्यहरूले पाउनुपर्ने सेवा सुविधा, सस्थामा रहेका भाखा नाघेका ऋणको कानुनि प्रक्रियामा जाने बिषय तथा संस्थाभित्र सम्भावित त्रुटी, आर्थिक जोखिम र व्यवस्थापकीय सुधारका लागि सुझाव दिनु र संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागिता मूल्यांकन साथै प्रविधिमा आधारित सदस्य सुचना प्रणालीको अधिकतम प्रयोग मार्फत जोखिम विष्लेषण गरी जोखिम न्यूनिकरणका उपायको खोजि गर्नु सुपरिवेक्षणको उद्देश्य रहेको छ ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत राजन सुबेदी र साकोसका अध्यक्ष ब्यवस्थापक तथा कर्मचारीहरुको उपस्थिति सहितको स्थलगत सुपरिवेक्षणमा विनियम, निति तथा आन्तरिक कार्यविधि, सम्पत्ति शुद्धिकरण निवारण नितिको नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, भाखा नाघेको ऋण असुली, पूँजी पर्याप्तता अनुपात विश्लेषण लगायत समग्र वित्तीय अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको विषयमा छलफल भएको थियो ।  

सुपरिवेक्षणबाट दिएका सुझाबहरूलाई आगामी सञ्चालक समितिको बैठकमा बृहत छलफल गरी क्रमश कार्यान्वयनमा लैजाने प्रतिबद्धता ब्यक्त भएको छ ।

भर्खरै
छिन्नमस्ता महिला साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

सिद्धार्थ साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखिकरण 

३ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

हिमचुली साकोसमा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

बिन्धवासिनी साकोसमा कृषक सदस्यका लागि कृषक व्यवसाय खेल तालिम सम्पन्न

नेफ्स्कूनद्वारा प्रभात महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

सहकारीको डिजिटल रूपान्तरणमा AI को नयाँ आयाम : नेफ्स्कूनद्वारा AI in Cooperative अभिमुखीकरण सम्पन्न

नेफ्स्कूनद्धारा सनराईज साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

लोकप्रिय
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्वारा प्रभात महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा प्रभात महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१२ दिन अगाडि

नेफ्स्कूनद्वारा जनजागृती महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनद्धारा सनराईज साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा सनराईज साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

हिमचुली साकोसमा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
हिमचुली साकोसमा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

३६ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

पाठकबाट थप