हिमचुली साकोसको स्थलगत सुपरिवेक्षण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हिमचुली साकोसको स्थलगत सुपरिवेक्षण 

गोरखा । हिमचुली बचत तथा ऋण सहकारी संस्था लि. गोरखा नगरापालिक ७, नेफ्स्कूनद्धारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रमको स्थलगत सुपरिवेक्षण जेष्ठ ०७ गते सम्पन्न भएको छ ।

संघले सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपना अभिबृद्धिका लागी सहकारी संस्थाहरुमा स्थलगत अनुगमन प्रभाबकारी रुपमा अघि बढाएको हो  । 

संस्थाको स्तरीकरणका लागि  बिभिन्न बिषयहरु जस्तैः बचत, ऋण, ब्याजदर, बार्षिक योजना, सम्पत्ति शुद्धिकरण निवारण नितिको पालना, नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, संस्थाको भाखा नाघेको ऋण असुली लगायत समग्र आर्थिक अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको बिषयमा सुपरिवेक्षण गरीएको थियो । 

नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काद्धारा स्थलगत रुपमा दिएको सुझाबलाई सुधारउन्मुख हुदै जाने प्रतिबद्धता व्यक्त भएको छ । 

भर्खरै
चारवर्षे रणनीतिक योजनासहित सिको साकोसको नयाँ कार्यदिशा तय

२१ घण्टा अगाडि

सप्तकोशी साकोसद्वारा लघु व्यवसाय खेल तालिम सञ्चालन

१ दिन अगाडि

छिन्नमस्ता महिला साकोसद्धारा कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

चिनारी साकोसद्वारा कृषक व्यवसाय खेल तालिम सम्पन्न

ऊर्जाशील शिल्प तथा व्यावसायिकता विकास तालिम सम्पन्न

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

छिन्नमस्ता महिला साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

४ दिन अगाडि

सिद्धार्थ साकोसमा स्क्यान कार्यक्रमबारे अभिमुखिकरण 

लोकप्रिय
सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनद्वारा प्रभात महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

६ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१३ दिन अगाडि

नेफ्स्कूनद्वारा जनजागृती महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा जनजागृती महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

६ दिन अगाडि

सप्तकोशी साकोसद्वारा लघु व्यवसाय खेल तालिम सञ्चालन
सप्तकोशी साकोसद्वारा लघु व्यवसाय खेल तालिम सञ्चालन

१ दिन अगाडि

छिन्नमस्ता महिला साकोसद्धारा कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
छिन्नमस्ता महिला साकोसद्धारा कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

१ दिन अगाडि

नेफ्स्कूनद्धारा सनराईज साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप