सिन्धुलीमा सञ्चालक समितिको क्षमता अभिवृद्धि तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीमा सञ्चालक समितिको क्षमता अभिवृद्धि तालिम सम्पन्न

सिन्धुली । सहकारी संस्थामा सुशासन प्रर्बद्धन, प्रभावकारी नेतृत्व विकास तथा संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालक समितिको क्षमता अभिवृद्धि तालिम असार १६ गते सिन्धुलीमा सम्पन्न भएको छ ।

तालिम सारा बचत तथा ऋण सहकारी संस्था लि., जनकपुरधाम,धनुषाको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को प्राविधिक सहयोगमा भएको हो ।

कार्यक्रमको अध्यक्षता सारा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष मनोज कुमार महतोले गर्नुभएको थियो भने सहजीकरण नेफ्स्कूनका अधिकृत महेश बराल ले गर्नुभएको थियो ।

तालिममा सहकारी संस्थाको सुशासन, सञ्चालक समितिको भूमिका तथा जिम्मेवारी, नेतृत्व विकास, सहकारी ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयन, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली, वित्तीय अनुशासन, रणनीतिक योजना निर्माण तथा संस्थागत दिगोपनलगायतका विषयमा विस्तृत सहजीकरण भएको थियो । साथै सहभागीहरूबीच संस्थागत सुशासन, प्रभावकारी निर्णय प्रक्रिया तथा सहकारी सञ्चालनका व्यवहारिक चुनौती र समाधानका उपायहरूबारे अन्तरक्रियात्मक छलफल समेत भएको थियो ।

कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा उच्च व्यवस्थापन गरी १३ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान, सीप तथा अनुभवलाई संस्थाको प्रभावकारी सञ्चालन, सुशासन प्रवद्र्धन तथा सदस्य केन्द्रित सेवा प्रवाहमा व्यवहारिक रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमको समापनमा साकोसका अध्यक्षले आगामी दिनमा पनि संस्थागत क्षमता विकास तथा सुशासन सुदृढीकरणका लागि यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ ।


 

भर्खरै
नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र
नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

९ घण्टा अगाडि

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१५ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१५ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१६ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१७ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३३ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४० दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६१ दिन अगाडि

पाठकबाट थप