नेफ्स्कूनद्वारा सीटीइभीटी सम्बन्धनप्राप्त थप दुई कोर्षका लागि भर्ना आवेदन माग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा सीटीइभीटी सम्बन्धनप्राप्त थप दुई कोर्षका लागि भर्ना आवेदन माग

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.नेफ्स्कूनले सहकारी सम्बन्धी थप दुई विषयमा प्रमाणीकरण कोर्ष शुरु गर्न लागेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) सँगको सम्बन्धनमा नेपालमा पहिलो पटक “सहकारी व्यवस्थापक” कोर्ष सञ्चालन गरेको नेफ्स्कूनले सीटीइभीटीकै सम्बन्धनमा “रिसेप्सनिष्ट कम क्यासियर” र “सेभिङ एण्ड क्रेडिट मोबीलाइजिङ” प्रमाणीकरण कोर्ष पनि चाँडै शुरु गर्ने तयारी गरेको हो । नेफ्स्कूनले छोटो अवधिका दुवै कोर्ष अध्ययनका लागि इच्छुक व्यक्तिहरुबाट भर्ना आवेदन माग गरेको छ । 
३ सय ९० घन्टाको रिसेप्सनिष्ट कम क्यासियर कोर्ष अध्ययन गर्न न्यूतम शैक्षिक योग्यता एसईइ वा सो सरह कायम गरिएको छ भने ४० घन्टाको सेभिङ एण्ड क्रेडिट मोबीलाइजिङ कोर्षका लागि १२ कक्षा उत्तीर्ण वा सो सरहको न्यूनतम शैक्षिक योग्यता निर्धारण गरिएको छ । दुवै कोर्षको लागि हाल २० वटा सीट निर्धारण गरिएको छ ।
दुवै कोर्षका लागि आवेदन फारम भर्न तथा थप जानकारीका लागि नेफ्स्कून तालिम केन्द्रले तलको लिङ्क उपलब्ध गराएको छ ।

http://training.nefscun.org.np/

​​​​​​

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

९ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२३ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप