सामुहिक साकोसको बार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामुहिक साकोसको बार्षिक साधारणसभा सम्पन्न

भक्तपुरस्थित सामुहिक बचत तथा ऋण सहकारी संस्थाको २२औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । २२औं बार्षिक साधारणसभा उद्घाटनका अवसरमा बोल्दै प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सहकारीको वित्तीय सेवा प्रवाह साथै सुशासन मूल्यांकनको क्षेत्रमा प्रविधि विकासलाई जोड्न आग्रह गर्नुभएको छ । उहाँले विद्यमान चुनौति र कठिनताका बीच सबलताको खोजी गरी प्रविधि प्रयोग र विकासमा अब नयाँ पुस्ता निर्माण गर्न फिनटेक एजुकेशनको आवश्यकताको चर्चा गर्नुभयो ।  

संघका महासचिव दामोदर अधिकारीले साकोसको साधारणसभा सफलताको शुभकामना व्यक्त गर्दै सहकारीको एकीकरण आजको आवश्यकता रहेको जानकारी गराउनुभयो । साकोस एकीकरण अभियानलाई विशेष महत्व दिएकोमा खुसी व्यक्त गर्दै उहाँले एकीकरण गर्दा आफूसँग एकीकरण गर्ने संस्थाको इतिहास केलाएर मात्र एकीकरण प्रकृया अघि वढाउन सके आगामी दिनमा संस्थामा आइपर्न सक्ने जोखिम न्यून हुने विचार व्यक्त गर्नुभयो ।

सामुहिक साकोसका अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्वमा सम्पन्न सभामा कोभिड संक्रमणको जोखिमलाई उच्च सुरक्षा सतर्कता अपनाउँदै सीमित संख्यामा सदस्यहरुको प्रतिनिधिमुलक उपस्थिति गराइएको थियो । सभाध्यक्ष धनेशराज राजोपाध्यायले सहकारीमा समस्या आयो भनेर भाग्ने होइन एकिकृत भएर सहकार्य मार्फत समस्याको समाधान खोज्न सम्पूर्ण सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरु बीच म होइन हामीको भावना विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप