भोजपुरको आमचोक गाउँपालिकासँग आधारशिला कार्यक्रम सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भोजपुरको आमचोक गाउँपालिकासँग आधारशिला कार्यक्रम सम्झौता

काठमाडौं । नेफ्स्कूनले स्थानीय निकायसँगको समन्वयमा सञ्चालन गर्ने आधारशिला कार्यक्रम कार्यान्वयनका सम्बन्धमा भोजपुरको आमचोक गाउँपालिकासँग आज सम्झौता भएको छ । आज नेफ्स्कून केन्द्रीय कार्यालयमा उक्त नवीन कार्यक्रममा सम्झौता भएको हो । सम्झौतामा गाउँपालिकाका अध्यक्ष अशोक राई र नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले हस्ताक्षर गर्नुभएको हो । 
नेफ्स्कूनले विशेष गरी पिछडिएको क्षेत्रका सहकारीहरुलाई गुणस्तरीय, दिगो र वित्तीय रुपमा सक्षम बनाउने अभिप्राय सहित ३३ औं स्थापना दिवसमा यो कार्यक्रमको औपचारिक सुरुवात गरेको थियो । सोही अनुरुप आमचोक गाउँपालिकासँग आज भएको सम्झौता प्रदेश नं १ को भोजपुर जिल्लामै पहिलो हो । हाल विभिन्न स्थानीय निकायहरुले नेफ्स्कूनसँगको सहकार्यमा आधारशिला कार्यक्रम मार्फत आफ्नो क्षेत्रका सहकारीहरुलाई गुणस्तरीय र सुशासित बनाउने कामको थालनी गरेका छन् । यसै सिलसिलामा विभिन्न स्थानीय निकायहरुसँग कार्यक्रम कार्यान्वयन सम्झौता भएको छ । कार्यक्रमले सहकारी संस्थाहरुको प्रवर्धन, विकास र व्यवस्थापमा सहजिकरण गर्ने उद्देश्य लिएको छ । कार्यक्रममा नेफ्स्कूनका प्रशासन तथा समन्वय विभाग प्रमुख सञ्जयराज तिमल्सिना, सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल, व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठ, बरिष्ठ अधिकृत नवीनराज दाहाल, गोँगबु फिल्ड कार्यालय इन्चार्ज प्रकाश अधिकारी, अनुगमन अधिकृत शौभाग्य भट्टराई लगायतको उपस्थिति थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप