सिको जिविकोपार्जन क्लबका अध्यक्ष र सचिवका लागि क्षमता अभिवृद्धि तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिको जिविकोपार्जन क्लबका अध्यक्ष र सचिवका लागि क्षमता अभिवृद्धि तालिम

बर्दिया । जिल्लाको ठाकुरबाबा नगरपालिका भुरिगाउँस्थित सिको बचत तथा ऋण सहकारी संस्थाले सिको जिविकोपार्जन क्लबका अध्यक्ष र सचिवलाई क्षमता अभिबृद्धि तालिम सञ्चालन गरेको छ । आज आयोजित एक दिवसीय उक्त तालिम सहजीकरण संस्थाका अध्यक्ष दामोदर अधिकारीले गर्नुभएको थियो । 

अध्यक्ष र सचिवको जिम्मेवारी, काम, कर्तव्यको बारेमा प्रशिक्षण गरिएको उक्त तालिममा ५१ वटा सिको जिविकोपार्जन क्लबका अध्यक्ष र सचिव गरी १ सय २ जना सहभागी थिए । सहभागीहरुका लागि क्षमता अभिबृद्धि साथै वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिइएको थियो । स्थानीय टोलका कम्तिमा १० देखि २० जना सदस्य रहने गरी सिको जिविकोपार्जन क्लब गठन भएको संस्थाका व्यवस्थापक हरिहर पौडेलले जानकारी दिनुभयो । 

तालिममा संस्थाका बरिष्ठ उपाध्यक्ष उत्तम बहादुर खत्री, लेखा सुपरिवेक्षण समिति संयोजक जिवन कुमार शाही, ऋण उपसमिति सदस्य अर्जुन भण्डारी उपस्थित हुनुहुन्थ्यो । ७ हजार ६ सय १३ सदस्य रहेको उक्त संस्थाको कुल सम्पत्ति ३१ करोड पुगेको छ । 
 
भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

३ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१२ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप