आर्थिक आत्मनिर्भरता तरकारी फलफुल साकोसका सदस्यहरूको सामुहिक प्रतिबद्धता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आर्थिक आत्मनिर्भरता तरकारी फलफुल साकोसका सदस्यहरूको सामुहिक प्रतिबद्धता

काठमाडौं । “एक्लै छैन अब म धेरै साथी पाछु, सिप सिकेर म पनि आत्मनिर्भर भाछु”। “आफ्नै कमाई आँफु खान्छु, तनाब नलिई बाँच्छु, सिप सिकेर म पनि आत्मनिर्भर भाछु ।” यसरी दिदीवहिनीहरूले गीत मार्फत सामुहिक सिप विकासमा जुट्ने र आत्मनिर्भर हुने प्रतिबद्धता जाहेर गर्नुभएको छ । यो प्रतिबद्धता हिजो कालिमाटी स्थित तरकारी फलफुल बचत तथा ऋण सहकारी संस्था लि.ले आयोजना गरेको महिला भेलामा सहभागी सदस्यहरुले गर्नुभएको हो । सदस्यहरुका लागि सिप विकास तालिमको आयोजनामा जुटेको संस्थाको महिला उपसमिति भेलाले तालिममा सहभागी हुने सदस्यहरुलाई  संस्थाको गतिविधि, तालिमको विषय र महत्व बारे जानकारी दिएको थियो । 

संस्थाका अध्यक्ष उज्वल कार्कीले तालिमको सान्दर्भिकता माथी प्रकाश पार्दै सदस्यहरुलाई सक्रिय सहभागिताका लागि अनुरोध गर्नुभएको थियो । ६५ जना शेयर सदस्यहरुको सहभागिता रहने १० दिने उक्त तालिम यहि फागुन ९  गतेबाट शुरु हुँदैछ । बरिष्ठ प्रशिक्षक एवम् उद्यमी कमला सुवेदीले सदस्यहरुलाई विभिन्न प्रकारका अचार, कुशन र गुडिया बनाउने सिप प्रदान गर्नुहुने संस्थाका व्यवस्थापक विमला पुडासैनीले जानकारी गराउनुभयो । 

महिला विकास उपसमितिका संयोजक कल्पना कुमारी चौलागाईंको अध्यक्षता र प्रशिक्षक कमला सुवेदीको प्रशिक्षण रहेको उक्त महिला सदस्य भेलामा संस्थाको गतिविधि बारे व्यवस्थापक पुडासैनीले जानकारी गराउनुभएको थियो । सहभागी सदस्यहरुलाई सामुहिक गीत मार्फत सिप विकास र आर्थिक उपार्जनका विषयमा उद्यमी कमला सुवेदीले उत्प्रेरित गर्नुभएको थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

११ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

११ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप