दोलखाको आकाशदीप साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखाको आकाशदीप साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

दोलखा । जिल्लाको जिरी नगरपालिका वडा नं. ६ हाटडाँडास्थित आकाशदिप बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनले संचालन गरेको पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) मा आबद्ध भएको छ । आकाशदीप साकोसको कार्यालयमा फागुन २५ गते भएको प्रोेबेसन कार्यक्रमको छलफल तथा अन्तक्रिया कार्यक्रम पछि उक्त संस्था प्रोबेसन कार्यक्रममा आबद्ध भएको हो ।

सम्झौता पत्रमा संस्थाको तर्फ बाट संस्थाका अध्यक्ष मरिज बहादुर खड्का, कोषध्यक्ष धना जिरेल र व्यवस्थापक पुष्कर बहादुर खड्का तथा नेफ्स्कूनको तर्फबाट अनुगमन अधिकृत श्यामराजा तिमल्सिना र व्यवसाय अधिकृत समिट खड्काले हस्ताक्षर गर्नुभएको छ । हाल संस्थाको कुल वासलात २६ करोड १९ लाख रुपयाँ रहेको छ । संस्था यस अघि नेफ्स्कूनले संचालन गरेको  जोखिममा आधारीत साकोस सुपरिवेक्षण कार्यक्रम मा आवद्ध रहेको थियो ।

भर्खरै
साकोसको सुशासन र दिगोपनामा जोड, नेफ्स्कूनद्वारा स्थलगत अनुगमन

१ दिन अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि सिर्जना महिला साकोसमा नेफ्स्कूनको अनुगमन

सहकारी सुदृढीकरण अभियान अन्तर्गत प्यासिफिक साकोसको सुपरिवेक्षण

२ दिन अगाडि

प्यूठान स्थित जुम्री बाँहाजोरी साकोसमा नेफ्स्कूनको स्थलगत सुपरीवेक्षण

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

३ दिन अगाडि

२५ वर्षको यात्रा सम्झिँदै वीरेन्द्रनगर साकोसद्वारा स्मारिका विमोचन, योगदानकर्तालाई रजत सम्मान

स्याङजा स्थित श्री देउराली साकोसको स्थलगत सुपरिवेक्षण 

महिला एकता साकोसमा नेफ्स्कूनको नियमित स्थलगत सुपरिवेक्षण

लोकप्रिय
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड
स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

३ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

५ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना

११ दिन अगाडि

नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन

१२ दिन अगाडि

पाठकबाट थप