‘सीइओ सर्जरी’ कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सीइओ सर्जरी’ कार्यक्रम

एजेन्सी । बेलायतस्थित कोअपरेटिभ्स् यूकेकी प्रमुख कार्यकारी अधिकृत (सीइओ) ले ‘सीइओ सर्जरी’ कार्यक्रम सुरु गर्नुभएको छ । प्रत्येक महिनाको अन्तिम बुधवार ४५ मिनेट आयोजना गरिने उक्त कार्यक्रम सहकारीमा लाग्न चाहने, लागेका वा अध्ययन अनुसन्धान गर्न चाहनेहरु  सहभागी हुनसक्नेछन् भने प्रारम्भिक संस्थाका सीइओहरुले पनि संस्थाको समस्याका बारेमा सल्लाह सुझाव लिन सक्नेछन् । हरेक व्यक्ति (वन टु वन) सहभागी भएर आफ्ना जिज्ञासाहरु राख्न सक्ने भएकाले कार्यक्रम प्रभावकारी हुने बताइएको छ । यो एक किसिमको परामर्श कार्यक्रम हो जसमा अनुभवी सीइओले अन्य संस्था वा सहकारीकर्मीका समस्त समस्या र उल्झनहरुको चिरफार गरी निदानात्म उपायहरु समेत सुझाइन्छ । 

गत जनवरी ४ मा सीइओ नियुक्त हुनुभएकी रोज मार्लीले नयाँ कार्यक्रम स्वरुप ‘सीइओ सर्जरी’ घोषणा गर्नुभएको हो । कोभिडका कारण हाल अभौतिक सञ्चालन गरिने कार्यक्रममा सहभागिताका लागि अग्रिम नाम दर्ता गर्नुपर्ने हुन्छ । कोअपरेटिभ्स यूके बेलायतस्थित हजारौं सहकारीहरुको सञ्जाल हो । सदस्य संघ संस्थाका गतिविधिहरुका बारेमा जानकारी लिन र वास्तविक वस्तुस्थिति जान्न उक्त कार्यक्रम प्रभावकारी हुने भएकाले सीइओ सर्जरी कार्यक्रम राखिएको मार्लीले बताउनुभयो । कोभिड प्रभाव न्यून भएपछि भौतिक रुपमा नै यस्तो कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

४ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१९ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप