भक्तपुर बचत संघले कोरोना नियन्त्रणमा स्थानीय सरकारलाई सहयोग गर्ने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर बचत संघले कोरोना नियन्त्रणमा स्थानीय सरकारलाई सहयोग गर्ने

भक्तपुर । भक्तपुर जिल्ला बचत संघले कोरोना महामारीको समयमा स्थानीय सरकारलाई आर्थिक सहयोग गर्ने भएको छ । त्यसका लागि जिल्ला बचत संघले साढे २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय करिब एक साता अघि गरिसकेको अध्यक्ष कृष्ण गोविन्द लाखाजुले जानकारी गराउनुभयो । ‘जिल्लाका ४ वटै नगरपालिकालाई सहयोग गर्ने सोच बनाएका छौं, ’उहाँले भन्नुभयो, ‘त्यससम्बन्धी निर्णय भैसकेको छ, अब कुन नगरपालिकालाई कति आवश्यक छ भन्ने छलफल गरेर चाँडै सहयोग गर्छौ ।’

भक्तपुर जिल्ला बचत संघको पहलमा कोभिड १९ महामारीको पहिलो चरणका समयमा करिब ६ महिनाअघि पनि जिल्लाका सहकारीहरुले ४५ लाख रुपैयाँ भन्दा बढीको सहयोग स्थानीय निकायहरुलाई गरेको अध्यक्ष लाखाजुले स्मरण गर्नुभयो । ‘समुदायलाई पर्दा सहयोग गर्नु मानवीय कर्तव्य मात्र होइन सहकारी धर्म पनि हो, ’अध्यक्ष लाखाजूले भन्नुभयो, ‘आज यही विषयमा भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनील प्रजापति लगायतसँग अनौपचारिक छलफल गर्दैछु ।’

थप सहयोगका लागि पनि जिल्लास्थित सदस्य संस्थाहरुसँग छलफल भैरहेको बताउँदै लाखाजुले अस्पतालमहरुमा भेन्टिलेटर, अक्सिजन, आइसोलेसन सेन्टर आदि व्यवस्थाको लागि हात बढाउन तयार रहेको उल्लेख गर्नुभयो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप