झझल्को बचत तथा ऋण सहकारीको प्रशिक्षण तथा योजना तर्जुमा गोष्ठी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
झझल्को बचत तथा ऋण सहकारीको प्रशिक्षण तथा योजना तर्जुमा गोष्ठी

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–७, खरिपाटी स्थित झझल्को बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक समिक्षा, योजना तर्जुमा तथा सहकारी प्रशिक्षण कार्यक्रम हिजो शनिवार काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यता, नेफ्स्कूनका कोषाध्यक्ष दीपक पनेरु र होमस्टे एशोसिएसनका पूर्व अध्यक्ष भीम बहादुर के.सी. को विशेष आतिथ्यता सहित सुरु उक्त कार्यक्रमको पहिलो सत्रमा सहकारी प्रशिक्षण र दोस्रो सत्रमा आ.व. ०७७ ७८ को प्रगति समिक्षा तथा ०७८ ७९ को योजना तर्जुमा गोष्ठी सञ्चालन भएको थियो । 

मुख्य प्रशिक्षक नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले प्रशिक्षण दिनुभएको उक्त कार्यक्रममा झझल्को साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति तथा कर्मचारीहरु गरी ३३ जनाको सहभागिता रहेको थियो । प्रशिक्षक अधिकारीले संस्थाको सबल सक्षम नेतृत्व र संस्थागत लक्ष्य प्राप्ति प्रतिको प्रतिबद्धताको खुलेर प्रशंसा गर्नुभएको थियो ।  

२०६५ सालमा स्थापना भएको झझल्को साकोसमा हाल २ हजार ६ सय २० सदस्य छन् भने साकोसको कुल सम्पत्ती २६ करोड ५४ लाख ४६ हजार ८ सय ५० छ । 
 
भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप