सिन्धुलीमा ३ दिने वित्तीय व्यवस्थापन तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीमा ३ दिने वित्तीय व्यवस्थापन तालिम सम्पन्न

सिन्धुली । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सिन्धुलीको आयोजना तथा नेफस्कूनको प्राविधिक सहयोगमा  सिन्धुलीमाढीमा ३ दिने वित्तीय व्यवस्थापन तालिम सम्पन्न भएको छ । सहकारी संस्थाहरुको सम्पती र पुजी तथा दायित्वलाई कुशलता पुर्वक ब्यबस्थापन गर्ने  ज्ञान र सीप संचालक तथा कर्मचारीहरुलाई उपलब्ध गराई संस्थालाई अझ सुरक्षित र सक्षम बनाउने उद्देश्यले आयोजित तालिम भदौं १६ गते सुरु भई आज समापन भएको हो । तालिममा १३ वटा सहकारीहरुको सहभागिता थियो । 

नेफस्कूनका कार्यक्रम अधिकृत बिदुर खड्काले सहजीकरण गर्नुभएको तालिमको सैद्धान्तिक र प्रयोगात्मक कक्षाहरू प्रभावकारी रुपमा सञ्चालन गरिएको थियो । सहकारी संस्थाहरुलाई व्यवस्थित गर्न तालिमबाट प्राप्त ज्ञान र सीप अति उपयोगी हुने भन्दै तालिम प्रभावकारी भएको सिद्धबाबा साकोस रातमाटाका कोषाध्यक्ष कौशिला थापाले  बताउनुभयो ।

जिल्ला बचत तथा ऋण सहकारी संघ सिन्धुलीका कोषाध्यक्ष कृष्णहरि कोइरालाको अध्यक्षतामा सम्पन्न समापन सत्रमा मन्तव्य राख्दै उहाँले तालिमबाट प्राप्त ज्ञान संस्थाको कुशलतापूर्वक वित्तीय ब्यवस्थापन गर्न र  कमजोरीहरु सुधार्न उपयोगी हुने बताउनु भयो । बचत संघका संचालक गोकर्ण प्रसाद सुबेदीको समेत उपस्थिति रहेको समापन सत्रको सञ्चालन संघका फिल्ड कार्यक्रम अधिकृत शारदाप्रसाद पहाडीले गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२० घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप