महाबौद्धको नवौं साधारणसभा असोज ३ गते, आजबाट सदस्यता उपस्थिति सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महाबौद्धको नवौं साधारणसभा असोज ३ गते, आजबाट सदस्यता उपस्थिति सुरु

काठमाडौं । चितवन भरतपुरको महाबौद्ध बचत तथा ऋण सहकारी संस्था लि. ले आज एक कार्यक्रमबा बीच नवौं बार्षिक साधारणसभाको औपचारिक शुभारम्भ गरेको छ । संस्थाले आजदेखि असोज २ गतेसम्म सदस्य सहभागिता गराइने र असोज ३ गते साधारणसभाको समापन गर्ने जनाएको छ । उपस्थित सदस्यहरुलाई प्रतिवेदन उपलब्ध गराउँदै सल्लाह सुझाव पेश गर्न अनुरोध गरेको छ । 

भरतपुर महानगरपालिका १, शहिदचोकमा मुख्य कार्यालय रहेको महाबौद्धले यस बर्ष सदस्यता बृद्धिको योजना सहित कार्यक्षेत्र विस्तार र सेवा केन्द्र सञ्चालनको प्रक्रिया अगाडि बढाइएको साकोसका अध्यक्ष इश्वरी प्रसाद घिमिरेले बताउनुभयो । ३ हजार १२ सेयर सदस्य, २५ करोडको कुल कारोबार रहेको महाबौद्धको २ करोड ९३ लाख सेयर पूँजी पुगेको व्यवस्थापक प्रकाश पाण्डेले जानकारी गराउनुभयो । 

साकोसले भदौ १७ गते चितवन पोष्टमा साधारणसभा सम्बन्धी सूचना सार्वजनिक गरेको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप