नेफ्स्कूनको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय 'साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान' बुटवलमा सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय 'साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान' बुटवलमा सुरु

काठमाडौं । नेफ्स्कूनको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान विषयक २ दिने कार्यक्रम आज रुपन्देहीको बुटवलमा सुरु भएको छ । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षता रहेको कार्यक्रमको औपचारिक उद्घाटन भएको छ । प्रमुख अतिथि राष्टिय सहकारी महासंघका सञ्चालक एवम् जिल्ला सहकारी संघ लि. रुपन्देहीका अध्यक्ष भीम प्रसाद तुलाचनले कार्यक्रम उद्घाटन गर्नुभएको छ । कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु, लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का बरिष्ठ उपाध्यक्ष प्रकाश ज्ञवाली, लुम्बिनी प्रदेशका १२  जिल्ला मध्ये धेरै जिल्लाका जिल्ला सहकारी संघ तथा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्षहरु,नेफ्स्कून रुपन्देही फिल्ड कार्यालय व्यवस्थापन उपसमितिका सदस्यहरु, प्रारम्भिक साकोसहरुका अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरु लगायतको उल्लेख्य र उत्साहजनक सहभागिता रहेको नेफ्स्कून रुपन्देही फिल्ड कार्यालय इन्चार्ज छत्रप्रसाद धमलाले जानकारी गराउनुभएको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप