काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) ले सहकारीमा काम गर्ने बजार प्रतिनिधिहरुको क्षमता अभिवृद्धिका लागि २ दिने तालिम आयोजना गरेको छ । विगतमा पनि यस प्रकारको तालिम आयोजना गर्दै आएको कास्कूनले सदस्य संस्थाहरुको माग र बजारको आवश्यकतालाई ध्यानमा राखी यही असोज १६ र १७ गते बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम आयोजना गरेको हो । तालिम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।तालिममा सहभागिताको लागि संघको सदस्य सेवा कार्यालय, गोंगबुकी प्रमुख कल्पना पाठकलाई मोबाइल नम्बर ९८६१९४४४११ मा सम्पर्क गर्न सकिने कास्कूनले जनाएको छ ।
१२ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
१२ दिन अगाडि
८ दिन अगाडि
७ दिन अगाडि
१५ दिन अगाडि
१२ दिन अगाडि
२ दिन अगाडि
१३ दिन अगाडि