कर्णाली प्रदेशस्तरीय साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियानको दोस्रो तथा अन्तिम दिन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कर्णाली प्रदेशस्तरीय साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियानको दोस्रो तथा अन्तिम दिन

सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली प्रदेशस्तरीय साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियानको दोस्रो तथा अन्तिम दिन प्रदेशका सबै जिल्लाबाट सहभागीहरुबीच समूहगत छलफल जारी रहेको छ । सहभागीहरुलाई विभिन्न समूहमा विभक्त गरी बिहानबाट छलफल सत्र चलाइएको हो । छलफल सहजीकरण नेफ्स्कूनका प्राचार्य गणेशप्रसाद तिमल्सिनाले गर्नुभएको छ । 

World Cafe Method मा आधारित रहेर निर्माण गरिएका डेढ दर्जन प्रश्नावलीहरुमा कार्यक्रमको विषयवस्तुमा सर्वेक्षण गरिनेछ । समूहगत छलफलमा नेफ्स्कूनले लिएको रणनीतिलाई आधार मानेर ५ प्रमुख सवालहरुः आबद्धता, एकीकरण तथा साझा बजारीकरण, बहस, पैरवी तथा कार्य कुशलता, साझा सेवाहरु, प्रविधि र साझेदारी, सुशासन तथा स्तरीकरण र वित्तीय सेवाहरुमा सहभागीहरुलाई विभक्त गरी पहिलो चरणमा १५ मिनेट, दोस्रोदेखि चौथो चरणको प्रत्येक छलफल ७ मिनेटको गरी छलफल गरिनेछ । सबै छलफल सकिएपछि प्रत्येक समूहका लीडरबाट प्राप्त सामूहिक निष्कर्षलाई सदस्यहरुबाट प्राप्त सुझावको रुपमा नेफ्स्कूनले स्वीकार गर्ने गरी कार्यक्रम तय भएको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप