कोअपरेटिभ लिडर्स क्लब पर्साद्वारा शुभकामना आदानप्रदान कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कोअपरेटिभ लिडर्स क्लब पर्साद्वारा शुभकामना आदानप्रदान कार्यक्रम

पर्सा । कोअपरेटिभ लिडर्स क्लब पर्साले विजयादशमी, शुभ दिपावली तथा छठ पर्वहरुको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । जिल्ला समन्वय समिति पर्साको सभाकक्षमा सम्पन्न कार्यक्रम लिडर्स क्लबका अध्यक्ष रामनिवास देहातीको सभापतित्वमा भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि नेफस्कून संचालक समिति सदस्य हरे राम पटेल रहनु भएको थियो ।

कार्यक्रममा  जिल्ला बचत संघका वरिष्ठ उपाध्यक्ष असगर अलि अंसारी बिशिष्ट अतिथि रहनु भएको थियो ।

अथितिका रुपमा जिल्ला बचत संघका उपाध्यक्ष राकेश यादब, जिल्ला बचत संघ पर्साका संचालक नग नारायाण सिंह, जिल्ला बचत संघ पर्साका संचालक विजय गुप्ता, जिल्ला बचत संघ पर्साका संचालक  गिरीराज कडेल, कृषि सहकारी संघका अध्यक्ष शिव कुमार श्रीनिधि साकोस उपाध्यक्ष मनोज गुप्ता, युवा स्वरोजगारका सुनिल कुमार रौनियार, जय अम्बे महिला सहकारीबाट निरा झा, गोदावरी साकोसका अध्यक्ष प्रदिप पटेल, फूल साकोसका अध्यक्ष संदिप पटेल ,नवजिवन साकोसका राम बिनेश ठाकुर, हृदय नारायण शाह, ,ताज साकोसका अध्यक्ष ताज मिया आदिको उपस्थिति थियो । कार्यक्रम संचालन धर्मराज कुश्वहाले गर्नुभएको थियो ।
 
भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

४४ मिनेट अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१५ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१५ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

४४ मिनेट अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पाठकबाट थप