पर्वको साथ पल्लबी साकोस 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पर्वको साथ पल्लबी साकोस 

 रुपन्देही । देवदह ७ स्थित पल्लबी साकोसले बिजयादशमीको पहिलो दिन घटस्थापनाको अबसर पारी संस्थाद्वारा गठित टोल गत २० वटा सचेतना क्लबमार्फत संस्कृति जगेर्ना गर्ने उद्देश्यका आफ्नो टोल भित्रका मठमन्दिर, विद्यालय, बाटो घाटो ,सडक बत्ती ,खानेपानी, आदि  क्षेत्रमा सरसफाई र हरियाली कायम गर्ने काम सम्पन्न गरेको छ । कार्यक्रममा २० वटै क्लबमा आबद्ध गरी करिब ५ सय सदस्य सहभागी भई सांस्कृतिक धरोहहरुको संरक्षण तथा सरसफाई, वृक्षारोपण आदि कार्यक्रम सम्पन्न गरेको साकोसका व्यवस्थापक केशव आचार्यले जानकारी गराउनुभएको छ ।    

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

मनकामना साकोसका सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप