प्रयास साकोस बुटवलको १४ औं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रयास साकोस बुटवलको १४ औं वार्षिक साधारण सभा सम्पन्न

सैनामैना । प्रयास बचत तथा ऋण सहकारी संस्था बुटवल-१२ तामनगरको चौधौ वार्षिक साधारणसभा सम्पन्न भएको छ। असोज २३ गते सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाखर खनालले विभिन्न आरोहअवरोह पार गर्दै प्रयास सहकारी पश्चिम बुटवलको अब्बल सहकारी बनेको बताउनुभयो । प्रमुख अतिथि खनालले अबका दिनमा संस्थाले अन्य सहकारीसँग मर्ज गरी अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि बुटवल-१२ का वडा अध्यक्ष दुर्गा सुवेदीले शुभकामना राख्नुभएको थियो भने अध्यक्ष भिम बहादुर थापा, सचिव प्रकाश मणि खनाल, कोषाध्यक्ष मोहन शर्मा पाण्डे र लेखा संयोजक नारायण शर्माले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा निबर्तमान अध्यक्ष सुर्य बहादुर राना, निबर्तमान उपाध्यक्ष होमनाथ पौडेल, निबर्तमान सचीव देवराज पौडेल, पुर्व संचालक लोक प्रसाद भण्डारी, जेष्ठ नागरिक गन बहादुर सुस्लिङ, असल बचत कर्ता रण बहादुर चौधरी, असल ऋणि राम बहादुर पुन, उत्कृष्ट कर्मचारीका रुपमा व्यवस्थापक प्रदिप पौड्याल, बजार प्रतिनिधि निर्मला पौडेललाई सम्मान गरिएको थियो भने सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीद्वय समीर सुनार र सन्ध्या परियारलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

सहकारीमा हाल ८५६ सेयर सदस्य छन् भने ८ करोड पुँजी रहेको छ । कार्यक्रम भिमबहादुर थापाको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाखर खनालको प्रमुख आतिथ्यता, बुटवल उपमहानगरपालिका १२का वडाअध्यक्ष दुर्गा सुवेदीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । उपाध्यक्ष इश्वरी प्रसाद रेग्मीको स्वागत तथा संस्थाका सचिव प्रकाशमणि खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप