भरतपुरको सजिलो साकोसको १० औं वार्षिक साधारण सभा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भरतपुरको सजिलो साकोसको १० औं वार्षिक साधारण सभा

चितवन । भरतपुर २३, कृष्ण चोक अबस्थित सजिलो बचत तथा ऋण सहकारी संस्थाको १० औँ बार्षिक साधारण सभा सुरु भएको छ । संस्थाले कोभिड १९ महामारीलाई ध्यानमा राखेर असोज २१ गते शुक्रबार देखि इकाई साधारणसभा सुरु गरेको हो । सदस्यता नम्बरको आधारमा सदस्यहरुलाई बिभाजन गरी साधारण सभा सुरु गरिएको हो ।

असोज २२, २३ र २४ गते इकाई साधारणसभा गरिएको छ भने कात्तिक ३ गते प्रतिनिधिमूलक साधारण सभा हुने संस्थाका अध्यक्ष मिन बहादुर परीयारले बताउनुभयो । कोभिड १९ को जोखिमबाट बचेर साधारणसभा सम्पन्न गर्न भरतपुर महानगरले जारी गरेको सहकारी सस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका २०७७ अनुरुप संस्थाले साधारण सभा सुरु गरेको अध्यक्ष परीयारको भनाई थियो । साथै उहाँले कार्यक्रमलाई सम्बोधन गदैँ सहकारीको प्रगतिमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि साथ र सहयोगको निरन्तरता रहने अपेक्षा रहेको बताउनुभयो। इकाई साधारण सभामा सदस्यहरुको सुझाब सङकलन गरिएको छ । शुक्रबार सम्पन्न इकाई साधारणसभाका प्रमुख अतिथि सस्थाका सस्थापक अध्यक्ष तोयनाथ पौडेल तथा बिशिष्ट्र अतिथि सस्थाका पुर्व अध्यक्ष कृष्ण श्याम गिरी रहनुभएको थियो । सस्थाका सचिब लिलानाथ न्यौपानेले सहजिकरण गर्नुभएको कार्यक्रम अध्यक्ष मिन बहादुर परीयारको सभापतित्वमा सम्पन्न भएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप